काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । साँझ सवा ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । सम्भवत आज बस्ने बैठकमा दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने विषयमा निर्णय हुन सक्ने जनाइएको छ ।
कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
रवि पक्राउको विरोधमा उर्लियो पोखरा ||....