सबै कुरा

युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

श्रावण २९, २०८१

विस्थापित मध्ये लगभग एक हजार मानिसहरु हाल अस्थायी आवास केन्द्रहरूमा बसिरहेका छन् ।

जलनसम्बन्धी रास्वपाले गैरसकारी विधेयक दर्ता गर्ने, टीआरसी विधेयकमा समर्थन

श्रावण २९, २०८१

प्रमुख सचेतक सन्तोष परियारका अनुसार रास्वपाले जलनसम्बन्धी गैरसरकारी विधेयक आजै दर्ता गर्ने तयारी गरेको छ ।

भ्रष्टाचारको मुद्दामा अनुसन्धानको ५ वर्षे हदम्याद रास्वपाले नमान्ने

श्रावण २९, २०८१

सरकारले भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने कानूनी प्रबन्ध गर्न विधेयक ल्याउने तयारी गरिरहेको छ ।

चौतर्फी विरोध भएपछि मधेश प्रदेशका ८ राज्यमन्त्री हटाइयाे

श्रावण २९, २०८१

चौतर्फी विरोध भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आधा दर्जन बढी राज्यमन्त्रीलाई हटाएका गरेका छन् । अनावश्यक मन्त्रीमण्डल बनाएको भन्दै आलोचना भएपछि मुख्यमन्त्री सिंहले आठ राज्यमन्त्रीलाई हटाएका हुन् ।

सुनको मूल्य अकासियो, तोलाकै डेढ लाख बढी

श्रावण २९, २०८१

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

ओखलढुङ्गामा ७९ करोड विकास बजेट ‘फ्रिज’

श्रावण २९, २०८१

गत आर्थिक वर्ष २०८०/८१ मा ओखलढुङ्गामा रु ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ । उक्त बजेट विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा ‘फ्रिज’ भएको....

फरार प्रतिवादीबाट एक वर्षमा छ करोडभन्दा बढी राजस्व सङ्कलन

श्रावण २९, २०८१

गत आर्थिक वर्ष २०८०/८१ मा फरार प्रतिवादीबाट सुनसरीमा रु छ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

डेंगी र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयले काम थाल्याे

श्रावण २९, २०८१

पानीका कारण देखिने रोग नियन्त्रणका लागि खानेपानीको गुणस्तर सुधार गर्न सम्बन्धित स्थानका जिम्मेवार सरोकारवालासँग छलफल गरेर तत्काल काम थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

दाउन्नेमा सडक भासिए यातायात सञ्चालनमा रोक

श्रावण २९, २०८१

आज दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

लोकप्रिय