सबै कुरा

एएफसी च्यालेन्ज लिगः नेपालको चर्च ब्वाइजलाई भुटानको पारो एफसीले हरायो

श्रावण २९, २०८१

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा पारो एफसीले चर्च ब्वाइजलाई २–१ गोलअन्तरले पराजित गर्यो । पारो एफसीको जितमा किङ्गा वाङ्चुक र विलियम ओपोकुले एक/एक गोल गरे ।

माओवादी स्थायी समिति बैठकः अध्यक्ष ‘प्रचण्ड’को नेतृत्वमा एकताबद्ध हुन आग्रह

श्रावण २९, २०८१

पछिल्लो राजनीति परिस्थितीलाई सही दिशामा अघि बढाउन र नेकपा (माओवादी केन्द्र) को गतिविधिलाई प्रभावकारी तुल्याउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सङ्गठिन हुनुपर्नेमा जोड दिइएको छ ।

सङ्घीय संसद् भवन अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा अभियन्ता सुनार पक्राउ

श्रावण २९, २०८१

प्रदर्शनकारीहरूले दलितलाई मन्त्री खै ? दलितलाई कानुन खै ? दलितलाई नियुक्ति खै ? जस्ता प्रश्न लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रथम महिला मुख्य सचिवः सत्तालाई लोकरिझ्याईँ, निजामतिमा आतंक

श्रावण २९, २०८१

जागिरे जीवनभर शिक्षा मन्त्रालय मातहतमा काम गरेका टेक नारायण पाण्डेलाई गृहसचिव बनाएर ओली सत्ताले कुन खाले स्वार्थ पूर्ति गर्यो अहिले सबैका सामू छर्लङ्ग छ । त्यसो त लिलादेवीको लोकरिझ्याइँभित्र सत्ताले....

पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

श्रावण २९, २०८१

पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौ आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको ९ एन–एएमएल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिए ।

विपद्का घटनामा मानवीय क्षति बढ्यो, दुई महिनामा एक सय ७० जनाको मृत्यु

श्रावण २९, २०८१

मनसुनजन्य विपदबाट पछिल्लो दुई महिनामा एक सय ७० जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि यही साउन २४ गतेसम्म विभिन्न विपद्का घटनामा परी ४४ जना बेपत्ता तथा एक....

युवालाई उद्यमशील बनाउने योजना बन्दैछन्ः प्रधानमन्त्री

श्रावण २९, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेको बताएका छन् ।

नागरिक उड्डयन क्षेत्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत

श्रावण २९, २०८१

सरकारले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ । यही साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री....

हुप्सेकोट गाउँपालिकामा किशोरावस्था पोषण सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्रावण २९, २०८१

गण्डकी प्रदेशको हुप्सेकोट गाउँपालिकामा किशोर अवस्थाका विद्यार्थीहरूको पोषण, खाद्य सुरक्षा, र सरसफाइमा सुधार ल्याउने उद्देश्यका साथ नविनतम समाज विकास संस्थाले एक वर्षीय कार्यक्रमको शुभारम्भ गरेको छ।