सबै कुरा

मन्कीपक्स फैलिएपछि डब्ल्यूएचओले गर्याे विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

श्रावण ३१, २०८१

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अफ्रिकामा मन्कीपक्स (एमपक्स)का कारण विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । अफ्रिकाका विभिन्न क्षेत्रामा मन्कीपक्स फैलिएपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

नेपालगञ्ज औद्योगिक क्षेत्रमा आठ सय जनालाई रोजगारी

श्रावण ३१, २०८१

नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग र प्रतिष्ठानमा आठ सय जनाले रोजगारी पाएका छन् । औद्योगिक क्षेत्रमा सञ्चालित ३४ उद्योगमा उनीहरुले रोजगारी पाएका हुन् ।

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

श्रावण ३१, २०८१

जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०८०÷८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता....

बागलुङको बडिगाडमा १५ शय्याको अस्पताल भवन निर्माण

श्रावण ३१, २०८१

गाउँपालिकाले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उचार गर्दै आएको छ ।

कोशी प्रदेशमा चुनौती बन्दै डेङ्गी नियन्त्रण

श्रावण ३१, २०८१

प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधबार साँझ यहाँ आयोजित मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारवालालगायतको सहभागितामा भएको डेङ्गी नियन्त्रणसम्बन्धी कार्यक्रममा उक्त जानकारी दिइएको हो । डेङ्गी लागेर एकजनाको मृत्यु भएको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

श्रावण ३१, २०८१

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

‘नेपाललाई विश्वकै एक नम्बरको विकसित मुलुक बनाउने गरी पुनर्जागरणको अभियान चलाउन जरुरी छ’ अधिदलपति शाह

श्रावण ३०, २०८१

राष्ट्रिय मुक्ति आन्दोलन नेपाल दल १६ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ । २०६५ साल साउन ३० गते स्थापना भएको सो पार्टीले बुधबार एक कार्यक्रमका बीच आफ्नो....

ढुं‌गा गिटीमा १ अर्ब भ्रष्टाचार गरेको मुद्दामा गोदावरीका मेयर सहित १४ जनालाई सफाई

श्रावण ३०, २०८१

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरू विरूद्ध गोदावरीको ढुं‌गा गिटी बिक्री वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी १ अर्ब ४ करोड ८७ लाख ४५ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै दुई....

सर्वोच्चको फैसलाः ‘ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन गर्न कानुन बनाउनु’

श्रावण ३०, २०८१

अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७९ लाई बदरगरी २०७७ लाई कायम गरेको छ ।

लोकप्रिय