सबै कुरा

गठ्ठाघरमा ट्राफिक प्रहरीले रोकेको थिएन दुर्घटनामा परेको स्कुटर

श्रावण ३२, २०८१

बिहिबार भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटना ट्राफिक प्रहरीले स्कुटर रोकेका कारण नभएको खुलेको छ ।

तोलामा ९ सयले घट्यो सुनको मूल्य

श्रावण ३२, २०८१

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४९ हजार छ सय निर्धारण भएको छ....

अध्यक्ष दाहालसँग बेलायतका राजदूत फेनको भेट

श्रावण ३२, २०८१

नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन्। ललितपुरको खुमलटारस्थित निवासमा आज भएको भेटमा अध्यक्ष दाहालले नेपालको....

हेटौंडामा कर वृद्धिको विरोधमा व्यवसाय बन्द गरी उपमहानगरलाई बुझाए व्यवसायीले चाबी

श्रावण ३२, २०८१

हेटौंडा व्यवसायीले कर वृद्धिको विरोध गरेका छन् । उनीअरुले आफ्ना व्यवसाय बन्द गरेर साँचो उपमहानगरलाई बुझाएका छन् । उनीहरुले हेटौंडाका मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँलाई साँचो बुझाएका हुन्....

बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण

श्रावण ३२, २०८१

गाउँपालिकाले गत आर्थिक वर्षमा ८७ लाख ६७ हजार नौ सय २६ को लागतमा भिकोसघाटमा पक्की पुल निर्माण

म्याग्दीमा आठवटा झोलुङ्गे पुल निर्माण

श्रावण ३२, २०८१

आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ग्रामीण भेगमा आठवटा झोलुङ्गे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन छन् ।

डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते

श्रावण ३२, २०८१

दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला....

देशभर मनसुनी वायुको प्रभाव कायम

श्रावण ३२, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही....

सापटी नदिँदा हत्या

श्रावण ३१, २०८१

लमजुङमा सापटी नदिँदा एक महिलाको हत्या भएको छ । बेसीशहर नगरपालिका–११ चिति बगैँचा बस्ने ६२ बर्षीया सानु घर्तीको हत्या भएको हो । हत्या आरोपमा सोही वडाको बजारखुट्टा बस्दै आएका ४७....