सबै कुरा

विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः शिक्षामन्त्री भट्टराई

भाद्र ८, २०८१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने बताएकी छिन् ।

हुम्ला र मुस्ताङबाहेक अन्य जिल्लामा डेङ्गी सङ्क्रमण

भाद्र ८, २०८१

वर्खायाम लागेसँगै डेङ्गी र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख....

आँबुखैरेनी दुर्घटनाका घाइते भेट्न भारतीय राज्यमन्त्री काठमाडौँमा

भाद्र ८, २०८१

नेपालमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारले आफ्ना एक जना केन्द्रीय मन्त्रीलाई काठमाडौँ पठाएको छ ।

रास्वपाको आत्मनिर्भर अभियान आजबाट सुरु हुँदै

भाद्र ८, २०८१

महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रका उत्पान देखि नेपालमा बनेका सामाग्रि, जुत्ता, कपडा, हस्तकलाका उत्पादन सम्म प्रदर्शनीमा राखिने छन् ।

विष्णु माझीको तीज गीत : ‘पुतलीको भट्टी भाग २०’ आइन आमा यो तीजमा

भाद्र ८, २०८१

अहिलेको तीज गीतमा भने माझीले आइन आमा यो तीजमा बोलमा गीत गाएकी छिन् ।

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा पञ्चमी मनाइँदै

भाद्र ८, २०८१

सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा....

आँबुखैरेनी बस दुर्घटनाः मृतकका शवको परीक्षण सुरु

भाद्र ८, २०८१

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो ।

विशेष समितिमा रवि लामिछानेसँग ९ घण्टा सोधपुछ

भाद्र ८, २०८१

लामिछानेले आफ्नो नाममा आएको भनिएको ऋणमा आफ्नो नाम दुरुपयोग भएको तर ति सहकारीमा आफ्नो संलग्नता नभएको तथा आफ्नो हस्ताक्षर, नागरिकता लगायत ऋण प्रभाव गर्न आवश्यक कुनै पनि कागजपत्र पेश नभएको....

माग बढेको भन्दै व्यवसायीले फेरी बढाए अण्डाको मूल्य

भाद्र ८, २०८१

भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् ।

लोकप्रिय