सबै कुरा

पर्सामा बाघको आक्रमणबाट वृद्धको मृत्यु

भाद्र ८, २०८१

पर्सामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिल्लाको जिराभवानी गाउँपालिका–५ शंकरसखुवनियामा बाघको आक्रमणबाट ६० वर्षीय तुलसी राउत थारुको मृत्यु भएको हो ।

भारतका खेलकुद राज्यमन्त्रीलाई बस दुर्घटनाको ‘ब्रिफिङ’

भाद्र ८, २०८१

आफ्नो देशका २७ जना नागरिकको सडक दुर्घटनामा निधन भएपछि नेपालको आकष्मिक भ्रमणमा रहेकी भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई सुरक्षा निकायका अधिकारीले दुर्घटनाबारे जानकारी गराएका छन् ।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न रास्वपाद्वारा प्रदर्शनी

भाद्र ८, २०८१

स्वदेशी उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पु¥याउने ध्येयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वनस्थली चमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा स्वदेशी उत्पादनको प्रदर्शनी आयोजना गरेको छ ।

आफ्नै अगुवाइमा महिला प्रधानमन्त्री बनाउने इच्छा छ : प्रधानमन्त्री ओली

भाद्र ८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासमा युवाहरुको भूमिकालाई सरकारले महत्वका साथ हेरेको बताएका छन् ।

'अब बोल्छ नेपाल' लेखिएको व्यानरसहित बालुवाटार नजिकै प्रदर्शन (तस्विर)

भाद्र ८, २०८१

विभिन्न विषयमा सरकार र प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने भन्दै युवाहरुको एक समूहले काठमाडौँको बालुवाटार नजिकै प्रदर्शन गरेका छन् ।

सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको छु : रवि लामिछाने

भाद्र ८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताए ।

चितवन पुगेर रविले दोहोर्याएः ‘प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु’

भाद्र ८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई ठूला दल कांग्रेस र एमालेको सरकार ‘अन्तिम भोज’ नहोस् भन्ने कामना गरेका छन्। चितवनको राप्ती नगरपालिकाको डडुवामा आज आयोजित पार्टी कार्यक्रममा फेरि अवसर....

नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास भएपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल (तस्विरहरु)

भाद्र ८, २०८१

भ्रष्टाचारजन्य कसुरको हदम्यादलाई ५ वर्षभित्र सीमित गर्ने तथा सङ्घीय र प्रदेश मन्त्रिपरिषद्‌ले गरेका भ्रष्टाचारजन्य काम कारवाहीलाई अनुसन्धानको दायराबाट उन्मुक्ति दिने गरी विद्यमान ऐनमा गरिन लागेको संशोधनको विरोधमा बृहत् नागरिक आन्दोलनले....

खोलाले बगाउँदा अरुण तेस्रोका मजदुर बेपत्ता

भाद्र ८, २०८१

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् ।

लोकप्रिय