सबै कुरा

देउवाले मञ्चबाटै सर्वसाधारणलाई भने–‘लाज नभएका बदमासहरु’ (भिडियाे)

भाद्र १०, २०८१

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसाधार।णलाई ‘लाज नभएकाहरु’ भन्दै हप्काएका छन् । काठमाडौँमा आयोजित गौरा पर्व हेर्न पुगेका सर्वसनधारणहरुलाई देउवाले मञ्चबाटै यस्तो भनेका हुन् ।

पाकिस्तानमा सशस्त्र विद्रोहीद्वारा राजमार्गमा गाडी रोकी २२ जनाको हत्या

भाद्र १०, २०८१

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार....

ओमानका विदेशमन्त्री नेपालमा

भाद्र १०, २०८१

ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी नेपाल आएका छन् । उनी आज साँझ काठमाडौँ आइपुगेका हुन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा....

दिनभरी बन्द भएको पृथ्वी राजमार्ग आदमघाट नजिकै पहिरो खस्दा फेरि अवरुद्ध

भाद्र १०, २०८१

इलाका प्रहरी कार्यालय गजुरीको अनुसार करिब ५ बजेको समयमा राजमार्गमा पहिरो खसेको थियो । पहिरो सूचना पाउनेवित्तिकै डोजर पठाइएको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन केही समय लाग्ने गजुरीका एक....

राष्ट्रपति पौडेलद्वारा कृष्णमन्दिरमा पूजाआराधना

भाद्र १०, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद....

नेपाली समाजलाई बिथोल्न सम्भव छैनः प्रधानमन्त्री

भाद्र १०, २०८१

टुँडिखेलमा आज आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए ।

बागमती नदीले सतर्कता तह पार गर्यो, सावधानी अपनाउन अनुरोध

भाद्र १०, २०८१

काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ । अहिले दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको....

आठ घण्टा सडक बन्द गरेर निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस

भाद्र १०, २०८१

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि सञ्चालनमा आएको छ । गत शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा दुर्घटनाग्रस्त युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रु चढेको बस निकाल्न बन्द....

जापानमा शक्तिशाली चक्रवातको चेतावनी

भाद्र १०, २०८१

यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् ।

लोकप्रिय