सबै कुरा

धादिङमा बस र माइक्रोबस ठोक्कियो, ८ जना घाइते

भाद्र ११, २०८१

धादिङमा यात्रुबाहक बस र माइक्रो बस एक आपसमा ठोक्किएका छन् ।

थामे बाढीपीडितको उद्धारमा खटिएका प्रहरी पुरस्कृत

भाद्र ११, २०८१

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरकानुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक दुई, प्रहरी वरिष्ठ हबल्दार एक, प्रहरी हवल्दार तीन, प्रहरी सहायक हवल्दार दुई र....

नेपालगञ्जबाट सुनचाँदीसहित चारजना नियन्त्रणमा

भाद्र ११, २०८१

बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार

बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने रास्वापाकाे निर्णय

भाद्र ११, २०८१

पार्टीको हितविपरित कामकारवाही गरेको भन्दै ढकाललाई यस अघि पार्टीले पटक पटक स्पष्टीकरण सोधेको थियो ।

बागमती प्रदेशमा राजस्व सङ्कलन नौ अर्ब घट्यो

भाद्र ११, २०८१

लक्ष्यको ८१ दशमलव ८५ प्रतिशत अर्थात २१ अर्ब ८४ करोड २२ लाख मात्र राजस्व सङ्कलन

रास्वपाको केन्द्रिय समिति बैठक जारी

भाद्र ११, २०८१

बिहान ८ बजेबाट सुरु भएको बैठकमा मुकुल ढकालमाथि कारबाही गर्ने विषय टुंगोमा पु¥याउने तयारी रहेको एक नेताले बताए ।

सुमो र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु

भाद्र ११, २०८१

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको धन्सर पुलमा टाटासुमो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदाँ २ युवकको मृत्यु भएको छ ।

घोरेपानी हिँडेका २ स्पेनिस पर्यटक बेपत्ता

भाद्र ११, २०८१

चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास....

नेताहरुविरुद्ध नारावाजी भएपछि प्रधानमन्त्री ओलीले भने, ‘नयाँ पुस्ताले शिष्टता बिर्सियो’ (भिडियाे)

भाद्र १०, २०८१

काठमाडौँको टुंडिखेलमा अयोजित गौरा पर्वको कार्यक्रममा नेताहरुविरुद्ध नारावाजी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता बिर्सँदै गएको बताए । नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने....

लोकप्रिय