जनताका कुरा

घट्यो पेट्रोल, मट्टितेल र डिजेलको मूल्य

जेष्ठ २, २०८१

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

उच्च अदालत पाटनमा सन्दीपले सफाइ पाएपछि...(तस्विरहरु)

जेष्ठ २, २०८१

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई सफाई दिएको छ । जिल्ला अदालत काठमाडौँको फैसला उल्ट्याउँदै न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई सफाइ दिएको हो ।

सुनवल नगरपालिकामा पेचिलो बन्दै ढकाल सरको सरुवा

जेष्ठ २, २०८१

प्रावि तृतिय तहका शिक्षक ढकाल माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा आसिन रहेकै बखत ढकाल शिक्षा शाखामा ल्याउनुको कारण थियो, तत्कालिन पालिका प्रमुखले उक्त विद्यालयमा आफ्नो राजनीति सुहाँउदो अर्को प्रधानाध्यापक लैजानु ।....

एक थान झुलले दिएकाे खुसी

जेष्ठ २, २०८१

लामखुट्टेले लहानमा कतिसम्म सताएको छ, त्यसको पीडा यहाँका दलित तथा विपन्न समुदायले भोगेका छन् । बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्यामा रहेका उनीहरू झुलबिनै रात बिताउन बाध्य छन् ।

पहाडी भेगमा आंशिक बदली, तराई भेगको मौसम सफा रहने

जेष्ठ २, २०८१

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित मुलुकका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भेगमा....

बबईमा डुबेर दाजुभाइको मृत्यु

जेष्ठ २, २०८१

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।

सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने

जेष्ठ १, २०८१

सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले आज उक्त सेवाको शुभारम्भ गर्दै अनलाइनबाट मुद्दा दर्ता गर्न पाउँदा दुरदराजका....

एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया

जेष्ठ १, २०८१

एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ ।

सुरू नहुँदै बन्द भयो चन्द्रपुरको चार्जिङ स्टेसन

वैशाख ३१, २०८१

तीन करोड रुपैयाँ लागत अनुमान रहेको उक्त चार्जिङ सेन्टर निर्माण गर्न ‘एनके थापा कन्स्ट्रक्सन’ काठमाडौंले दुई करोड ७० लाख रुपैयाँ लागतमा निर्माण स्वीकृति पाएको थियो ।