जनताका कुरा

चिनी आयात गर्न ७० भन्दा धेरै फर्मको आवेदन,पहिला आवेदन दिनेले कोटा पाउने

श्रावण ३०, २०८१

सरकारले चाडपर्वका लागि आयात गर्न खोजेको चिनी ल्याउन ६ दर्जन बढी कम्पनीहरूले आवेदन दिएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साउन २३ गते व्यापारीबाट आवेदन माग गरेको थियो....

अष्ट्रेलियामा बेपत्ता सुभाषको खोजविन गर्न आग्रह

श्रावण ३०, २०८१

बुवा सुदर्शन बोलखेकानुसार अध्ययनका लागि अष्ट्रेलिया गएका कान्छा छोरा सुभाष सिड्नी सहरमा नौ महिनादेखि एक्लै बस्दै आएकामा १८ दिनदेखि सम्पर्कविहीन छन् ।

‘रमेश खरेल नियोजित रुपमा मेरो दुष्प्रचारमा लागे’ कुलमान घिसिङ

श्रावण ३०, २०८१

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रमेश खरेलले नियोजित रुपमा आफूमाथि दुष्प्रचार गरेको आरोप लगाएका छन् ।

भासिएको सडकमा फेरि लेदो खसेपछि नारायणगढ–बुटवल सडक अवरुद्ध

श्रावण ३०, २०८१

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

श्रावण ३०, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । कोशी,....

पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

श्रावण २९, २०८१

पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौ आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको ९ एन–एएमएल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिए ।

हुप्सेकोट गाउँपालिकामा किशोरावस्था पोषण सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्रावण २९, २०८१

गण्डकी प्रदेशको हुप्सेकोट गाउँपालिकामा किशोर अवस्थाका विद्यार्थीहरूको पोषण, खाद्य सुरक्षा, र सरसफाइमा सुधार ल्याउने उद्देश्यका साथ नविनतम समाज विकास संस्थाले एक वर्षीय कार्यक्रमको शुभारम्भ गरेको छ।

भानुभक्त प्राणी उद्यानका जग्गाधनीलाई मुआब्जा वितरण गर्न माग

श्रावण २९, २०८१

एक हजार नौ सय ४६ स्थानीय निजी घरजग्गालाई समेत समेटी कुल चार सय २५ हेक्टर जग्गामा भानुभक्त प्राणी उद्यान खोल्ने भनी सरकारले २०७३ माघ २० गतेको मन्त्रिपरिषद्को बैठक र २०७४....

विदेशी रोजगारी छाडेर स्वदेमै कृषिकर्ममा रमाएका सन्तोष जिसी

श्रावण २९, २०८१

जिसी कृषि फार्मका रूपमा ५० हजारबाट बारीमा तरकारीखेती सुरु गरिएकामा बर्सेनि आम्दानी वृद्धि गर्दै हाल आठ लाखको लगानी रहेको छ ।