जनताका कुरा

‘भूकम्पले काठमाडौँबाट विस्थापित गरायो, जनकपुरले उठिबास् !’

आश्विन २१, २०८०

धनुषाको जनकपुरधाम उपमहानगरपालिका– ९ रामानन्द चोकमा रहेको रामबाबु रायको ‘जनकपुर विग मार्ट’मा गएराति भीषण आगलागी भयो ।

इजरायल भएको आक्रमणमा परेका नेपालीहरुको अवस्थाबारे परराष्ट्रमन्त्रीद्वारा सदनलाई जानकारी

आश्विन २१, २०८०

परराष्ट्रमन्त्री एनपी साउदले आइतबार सदनलाई इजरायल भएको आक्रमणमा परेका नेपालीहरुको अवस्थाबारे सदनलाई जानकारी गराएका छन् ।

इजरायलमा रहेका नेपालीको उद्धार र उपचार गर्न इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह

आश्विन २१, २०८०

परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग हमासले गरेको आक्रमणका बारेमा छलफल गरेका छन् ।

भारतीय पर्यटकको रोजाइमा पोखरा

आश्विन २१, २०८०

पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ ।

लेकबाट बेसी झर्न थाले भेडीगोठ

आश्विन २१, २०८०

गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् ।

तुइनको डोरी चुडिँदा कर्णाली नदीमा बेपत्ता

आश्विन २१, २०८०

हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् ।

सेती नदीमा डुबेर दुई बालक बेपत्ता

आश्विन २०, २०८०

डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना....

खोलाले बगाएर एकको मृत्यु, एक बेपत्ता

आश्विन २०, २०८०

पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।

एसियाली खेलकुद : कराते खेलाडी एरिका गुरुङ फाइनलमा, नेपाललाई कम्तिमा रजत पक्का

आश्विन २०, २०८०

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालकी कराते खेलाडी एरिका गुरुङ फाइनमा प्रवेश गरेकी छिन् । फाइनलमा प्रवेश गरेसँगै नेपालले कम्तिमा रजत पदक जित्ने पक्का भएको छ ।

लोकप्रिय