जनताका कुरा

पुल अलपत्र पार्ने कम्पनीसँग ठेक्का तोडियो

कार्तिक ३, २०८०

मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलामा पुल निर्माण अलपत्र बनाउने कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ ।

कारागारमा दसैँ : ‘जहाँ बस्यो त्यही रमाइलो’

कार्तिक ३, २०८०

बडादसैँ घर–घरमा हर्षोल्लासका साथ आउँदै गर्दा कारागारमा बन्दी जीवन बिताइरहेकाहरू त्यही घर सम्झेर दसैँ मनाउँदै छन् । कैदीबन्दीले जहाँ बस्यो त्यही रमाइलो हुने भन्दै सबै मिलेर दसैँ मनाउने बताएका छन्....

कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दलमा राप्रपाको दावी

कार्तिक २, २०८०

कोशी प्रदेशका सवै दलले सरकारलाई विश्वासको मत दिएर समर्थन गरे पछि कोशी प्रदेशमा राप्रपाले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ ।

७२ वर्षको उमेरमा नागरिकता

कार्तिक २, २०८०

अछामका डम्बर साउदले ७२ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन्।

मानसिक रोग भएकाहरुको हेटौँडा अस्पतालमा उपचार सुरु

कार्तिक १, २०८०

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको ओपिडी कक्षबाट अब मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई उपचार सेवा दिन सुरु गरिएको छ ।

इजरायलबाट फर्किएका नेपाली भन्छन् : ‘स्वदेश आइपुग्दा धेरै खुसी छौँ’

कार्तिक १, २०८०

द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन पाउँदा निकै खुसी लागेको नेपाली नागरिकले बताएका छन् ।

झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा

कार्तिक १, २०८०

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ ।

लोकप्रिय