काठमाडौँ । भ्रष्ट्राचारको मुद्दामा ५ वर्षे हदम्याद खारेज हुनुपर्ने लगायतका माग राखेर काठमाडौँका आन्दोलन गरिएको छ । उक्त आन्दोलनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनरत युवाबीच धकेलाधकेल भएको हो ।
भाद्र १, २०८१ ०४:१५ मा प्रकाशित