काठमाडौँ । त्रिभुवन विमानस्थलमा भएको साैर्य एयरलाइन्सको विमान दुर्घटनामा परी १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीकाअनुसार मध्यान्न १२ः २५ बजेसम्म १५ वटा शव दुर्घटनास्थलबाट निकालिएको छ ।