नेताका कुरा

ललिता निवास जग्गा प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाउन सीआईबीको सिफारिस

भाद्र ७, २०८०

पूर्वभूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, भौतिक योजना तथा निर्माण मन्त्रालयका मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह लगायतलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।

बालेनले क्यानविरुद्ध हालेको रिट खारेज, बालेनमाथि कारबाही गर्न बाटो खुला

भाद्र ६, २०८०

उच्च अदालत पाटनका न्यायाधीश दुर्गावहादुर विश्वकर्मा र रमेश ढकालको संयुक्त इजलासले बालेनको रिट खारेज गर्दै क्यानको निर्णयलाई सदर गरेको हो ।

सुन प्रकरणमा गैरकानूनी अनुसन्धान कसलाई जोगाउन ? : रवि लामिछाने

भाद्र ६, २०८०

साथै सुन प्रकरणमा सरकार वहालवाला महानिर्देशक, प्रहरीका पूर्वप्रमुखहरुले नै सुन तस्करीका नाइके दावा छिरिङलाई फोटोसहित सूचना दिने गरेको दाबी गरेका छन् ।

संसद खुलाउने विषयमा दलहरुबिच सहमति जुट्यो

भाद्र ६, २०८०

केही समयमा उक्त सहमतिमा हस्ताक्षर हुने छ ।

सिंहदरबारमा शिर्ष नेताहरुको बैठक सुरु, उच्चस्तरीय समितिको विषयमा छलफल

भाद्र ६, २०८०

प्रधानमन्त्री कार्यालयमा कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’को संयुक्त राष्ट्रसङ्घको भ्रमण स्वीकृत

भाद्र ६, २०८०

सरकारले राजनीतिक परिवर्तनमा गीत संगित माध्यमबाट सहयोग पुर्याउनुभएका स्व.जेवी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

प्रधानमन्त्रीद्वारा मन्त्री किरातीको पिताप्रति श्रद्धाञ्जलि

भाद्र ६, २०८०

मन्त्री किरातीका बाबुकोको ७६ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा निधन भएको हो ।

एमालेका अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

भाद्र ५, २०८०

ओली र राजदूत थम्पसनबीच आज बालकोटस्थित ओली निवासमा भेट भएको हो ।

छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीबाट शुल्क लिए कारवाही गरिने

भाद्र ५, २०८०

त्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नुनपर्ने स्पष्ट गरेको छ ।

लोकप्रिय