सबै कुरा

तीनकुने हत्या प्रकरणका अभियुक्तको गरियो ब्रेन म्यापिङ्, अन्य ३ ठाउँमा समेत हत्या गरेको बयान

आश्विन २१, २०८०

गैह्रीगाउँ सामूहिक हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारीको ब्रेन म्यापिङ गराइएको छ।

बिआरआई परियोजना कार्यान्वयन गरिन्छः प्रधानमन्त्री

आश्विन २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिटिभ’ (बिआरआई) परियोजनाको कार्यान्वयनलाई प्राथमिकताकासाथ अघि बढाउने बताएका छन् ।

इजरायलमा रहेका नेपालीको उद्धार र उपचार गर्न इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह

आश्विन २१, २०८०

परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग हमासले गरेको आक्रमणका बारेमा छलफल गरेका छन् ।

विज्ञापन गर्दा पनि आउँदैनन् मेडिकल अफिसर

आश्विन २१, २०८०

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि दुई पटक विज्ञापन गर्दा पनि कुनै आवेदन परेन ।

भारतीय पर्यटकको रोजाइमा पोखरा

आश्विन २१, २०८०

पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ ।

लेकबाट बेसी झर्न थाले भेडीगोठ

आश्विन २१, २०८०

गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् ।

इजरायलमा हमासको आक्रमण, के हो 'हमास', किन गर्दैछ आक्रमण ?

आश्विन २१, २०८०

इजरायलमा ४ हजार ५ सय भन्दा धेरै नेपाली छन् । जस मध्ये २ सय ५० कृषि पढ्न गएका विद्यार्थीहरु छन् ।

तुइनको डोरी चुडिँदा कर्णाली नदीमा बेपत्ता

आश्विन २१, २०८०

हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् ।

सरकारद्वारा आतङ्कवादी हमलाको निन्दा, इजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध

आश्विन २१, २०८०

सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते दुःख व्यक्त गरेको छ ।

लोकप्रिय