सबै कुरा > समाज

गुटेरेस माला र टोपीमा सजिँदा...

कार्तिक १३, २०८०

नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरेलीले आत्मीयतापूर्वक स्वागत गरेका छन् ।

बारामा गोली लागेर घाइते भएका शिक्षकको निधन

कार्तिक १३, २०८०

बारामा अज्ञात समूहको गोली लागेर घाइते भएका विद्यालय सञ्चालक एवं प्रधानाध्यापक गुड्डु भनिने रुपेश सराफको मृत्यु भएको छ ।

सगरमाथा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो (फाेटाे फिचर)

कार्तिक १३, २०८०

सगरमाथा क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।

पत्रकार सम्मेलनमै बेहोस भएर ढलिन् भारती मानन्धर (भिडियाे सहित)

कार्तिक १३, २०८०

श्रीमान् चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गर्ने रिगल भनिने योगराज ढकालको कैद मिनाहा भएपछि उनी निरन्तर आन्दोलनमा छिन् । सोही विषयमा आयोजित पत्रकार सम्मेलनमा उनी बेहोस भएकी हुन् ।

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

कार्तिक १३, २०८०

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

टी–२० विश्वकप एसिया क्षेत्र छनोट : सिंगापुरविरुद्ध नेपालकाे सानदार जीत

कार्तिक १३, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको सिंगापुरविरुद्धको खेलमा नेपालले जीत हात पारेको छ ।

टी–२० विश्वकप एसिया क्षेत्र छनोट : नेपालले गुमायाे पहिलो विकेट

कार्तिक १३, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको सिंगापुरविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

सिंगापुरविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक

कार्तिक १३, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरविरुद्ध कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

लोकप्रिय