सबै कुरा > समाज

लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित पारासिटामोल न्यून गुणस्तरीय, बिक्रि वितरणमा राेक

माघ १५, २०८०

लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित पारासिटामोल बिक्रीमा औषधि व्यवस्था विभागले रोक लगाएको छ ।

विवाहका लागि वडाको सिफारिस अनिवार्य

माघ १५, २०८०

बालविवाह हुन नदिन तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ ।

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ : प्रधानमन्त्री

माघ १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं सभालाई सोमबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

काठमाडाैँमा चिसाे बढ्याे, देशका विभिन्न स्थानमा हिमपातकाे सम्भावना (फाेटाे फिचर)

माघ १५, २०८०

काठमाडौँ उपत्यकामा चिसो बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ ।

२२ कम्पनी परे कालोसूचीमा

माघ १५, २०८०

समयमै ठेक्काको सर्त पुरा नगर्ने २२ वटा कम्पनी कालोसूचीमा परेका छन् ।

तराई र हिमाली क्षेत्रकाे माैसम अझै सुधार नहुने

माघ १५, २०८०

आज पनि हिमाली क्षेत्रमा उच्च हिमपात, तराईमा हुस्सुको प्रभाव यथावत नै रहने देखिएको छ ।

विमानस्थलमा अधिकृत कुट्ने प्रहरीलाई कारवाही नगरे अध्यागमन ठप्प पार्ने ट्रेड युनियनको चेतावनी

माघ १४, २०८०

तीनदिन भित्र कारवाही नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्न वाध्य हुने जनाएका छन् ।

‘देश चरम दुर्भाग्यको अवस्थातिर लस्किएको छ, यो अवस्थाको अन्त्य गर्न अब सोच्ने बेला आयो’ -....

माघ १४, २०८०

‘देश चरम दुर्भाग्यको अवस्थातिर लस्किएको छ, यो अवस्थाको अन्त्य गर्न अब सोच्ने बेला आयो’ - पूर्वराजा ज्ञानेन्द्र शाह

विवादित मेयरको महायज्ञमा राष्ट्रपति अतिथि !

माघ १४, २०८०

वीरगंज महानगरका विवादित मेयर राजेशमान सिंहको धार्मिक कार्यक्रममा राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउन लागिएको छ ।

लोकप्रिय