सबै कुरा > समाज

देशका विभिन्न स्थानमा हिमपात र वर्षा (फोटो फिचर)

माघ १८, २०८०

देशका विभिन्न क्षेत्रमा बुधबारदेखि हिमपात भएको छ । हिमाली जिल्ला हुम्ला, जुम्ला, म्याग्दी, मुस्ताङ, रुकुम पूर्व लगायतका जिल्लामा हिउँ परेको हो ।

सरकारले बढायाे खाना पकाउने ग्यास,पेट्राेल र डिजेलकाे मूल्य

माघ १७, २०८०

सरकारले खाना पकाउने ग्यास,पेट्राेल र डिजेलकाे मूल्य बढाएकाे छ ।

ह्याकर भन्छन्, ‘टियुको वेबसाइटमा परीक्षाफल नै परिवर्तन गर्न सकिने बग भेटियो’

माघ १७, २०८०

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ह्याक भएको २४ घण्टा बितिसकेको छ ।

हिउँदे अधिवेशनका लागि चिटिक्क पारिँदै संसद्‌का दुवै स‌दन (फोटो फिचर)

माघ १७, २०८०

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपराह्न ४ बजे बस्ने गरी संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आह्वान गरेका छन् ।

आइसिसी यु–१९ विश्वकप क्रिकेट : नेपालद्वारा बङ्गलादेशसामु १७० रनको लक्ष्य प्रस्तुत

माघ १७, २०८०

आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपालले बङ्गलादेशसामु जितका लागि एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

झापा जग्गा प्रकरण : प्रदेश सांसदसहित संलग्नहरूमाथि प्रहरीले थाल्यो अनुसन्धान

माघ १७, २०८०

कोशी प्रदेशका प्रदेशसभा सदस्य भुमीप्रसाद राजवंशीले फरार प्रतिवादी उपस्थित गराएर करोडौँको जग्गा पास गरिदिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

काठमाडौँ महानगरपालिकाले वडा नं २७ बाट फोहोर वर्गीकरण सुरु गर्ने

माघ १७, २०८०

काठमाडौँ महानगरपालिका वडा न २७ बाट फोहोर वर्गाीकरण सुरु गर्ने भएको छ ।

नेशनल मेडिकल कलेजका विद्यार्थी तथा चिकित्सकहरु ओपीडी बन्द गरेर आन्दोलनमा

माघ १७, २०८०

नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

लोकप्रिय