सबै कुरा > समाज

नियुक्ति, बढुवा, सरुवा वा छात्रवृत्तिका लागि मन्त्रालयको नाम लिएर बार्गेनिङ् गरेमा निर्ममतापूर्वक कारबाही गर्छौँ :....

चैत्र ४, २०८०

शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री सुमना श्रेष्ठले शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा अनुचित बढुवा सा नियुक्तिका लागि पावर लगाउन खोज्नेलाई कारबाही हुने बताएकी छिन् ।

बाँसबारी जग्गा प्रकरणमा बिनोद चौधरीको बयान लिई‌दै

चैत्र ४, २०८०

साथै बिनोद चौधरी माथि समेत अनुसन्धान गर्न गृह मन्त्रालयले निर्देशन दिएको गृह स्रोतले जनाएको ।

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छ : प्रधानमन्त्री

चैत्र ४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

मन्त्रीलाई सघाउन विज्ञ समूह बनाउने देखि राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गराउने रास्वपाको निर्णय

चैत्र ४, २०८०

आजको बैठकले सरूवा, बढूवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधारण सदस्यता खारेज गर्नेसम्म गर्न सकिने निर्णय गरेको छ ।

बाँकेमा बाघको आक्रमणबाट एक जनाको ज्यान गयाे

चैत्र ४, २०८०

बाँकेको ढकेरीबाट पश्चिमतर्फको जंगलमा ७१ वर्षीय नगेन्द्रप्रसाद शर्मालाई बाघले आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ ।

प्रतिनिधि सभाको बैठक बस्दै, शिक्षामन्त्री सुमनाले विधेयक प्रस्ताव गर्दै

चैत्र ४, २०८०

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव

बसन्तपुरमा रंगीचंगी चीर ठड्याइएसँगै होली सुरु (फोटो फिचर)

चैत्र ४, २०८०

यस वर्षको होली पर्वको मुख्य दिन चैत ११ र १२ गते भएपनि बसन्तपुरमा चीर ठड्याएसँगै होलि सुरु भएको छ ।

मोरङको पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति

चैत्र ४, २०८०

कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ ।

लाइटर बोकेको ट्रकमा फेरि आगलागी

चैत्र ३, २०८०

कैलाली पुनःलाइटर बोेकेको ट्रक जलेको छ ।

कैलाली पुनःलाइटर बोेकेको ट्रक जलेको छ ।

लोकप्रिय