बाँके । बाघको आक्रमणबाट बाँकेमा एक जना वृद्धको ज्यान गएको छ ।
बाँकेको ढकेरीबाट पश्चिमतर्फको जंगलमा ७१ वर्षीय नगेन्द्रप्रसाद शर्मालाई बाघले आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ ।
बिहान साढे ५ बजे मर्निङवक गर्दै कोहलपुर जाने क्रममा शर्मालाई बाघले आक्रमण गरेको थियो ।
कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||
सरकार निरकुंश भयो, न्यायलयमा हस्तक्षेप नगरोस्ः....