सबै कुरा > समाज

राजेशमान सिंहको नागरिकता किर्ते प्रकरण : कारबाहीमा ढिलाई गरेको भन्दै चरणवद्ध आन्दोलन घोषणा

चैत्र ३, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको नागरिकता किर्ते प्रकरणमा प्रहरी प्रशासनले कारबाही प्रकृयामा ढिलाई गरेको भन्दै पर्साका ५ दलले आन्दोलनको घोषणा गरेका छन् ।

राष्ट्रियसभाका दुइवटा बिषयगत समितिका सभापति निर्विरोध निर्वाचित

चैत्र ३, २०८०

राष्ट्रियसभा अन्तर्गत दुइवटा बिषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । दुई समितिको सभापतिका लागि शनिबार उम्मेद्वारी दर्ता भएको थियो । सो क्रममा एकल उम्मेदवारी परेको हो ।

मोबाइलको क्रान्ती यात्रा

चैत्र ३, २०८०

आजको समय सम्म आइपुग्दा मोबाइल अति आवश्यक उपकरण भइसकेको छ । २१ ‌औँ शताब्दीमा विज्ञानले हामिलाइ नँया नँया उपकरण दिइरहेको नै छ । यसैमा मोबाइल पनि विज्ञानको एक अनौठो आविष्कार....

सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरूलाई बुझाए

चैत्र ३, २०८०

सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरूलाई बुझाएको छ । कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा....

महिन्द्र राय समूहले माओवादीसँग एकता गर्ने सहमति गरेसँगै फुट्यो बाबुराम भट्टराईको पार्टी

चैत्र ३, २०८०

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ । माओवादी अध्यक्ष पíपकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी....

सुन तस्करीका नाइके दावालाई नागरिकता दिने कर्मचारी झपेन्द्र खरेल पनि पक्राउ

चैत्र २, २०८०

सुन तस्करीका नाइके दावा छिरिङलाई नागरिकता दिने अधिकृत झपेन्द्रराज खरेल पक्राउ परेका छन् ।

घट्यो पेट्रोल, डिजेल र मट्टितलेको मूल्य

चैत्र २, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

सुन प्रकरणका अनुसन्धान अधिकृत पनि हेडक्वाटर तानिए

चैत्र २, २०८०

नुवाकोटका जिल्ला प्रहरी प्रमुख सन्जयसिंह थापा प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

काठमाडौँ महानगर भित्रबाट कवाडी हटाउन बाटाे खुल्याे

चैत्र २, २०८०

काठमाडौँ महानगर भित्रबाट कवाडी हटाउने निर्णय विरुद्धको रिट खारेज भएको छ ।

लोकप्रिय