सबै कुरा > समाज

गठबन्धनले साझा उम्मेदवार बनाए उपनिर्वाचनमा उठ्नेबारे सोच्छु: झलनाथ खनाल

चैत्र ७, २०८०

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफुले सोच्न सक्ने बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा समितिको सभापतिमा नेकपा एसका अमरबहादुर थापा निर्विरोध निर्वाचित

चैत्र ७, २०८०

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र आइसीसीका अध्यक्षबिच भेटवार्ता

चैत्र ७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष ग्रेग बार्क्लेले शिष्टाचार भेट गरेका छन् ।

गृहमन्त्रीको निर्देशनपछि ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने तयारी

चैत्र ७, २०८०

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँको ठमेल र दरबारमार्गक्षेत्र २४ सैं घण्टा खुलाउने तयारी भएको छ ।

जनपेक्षाअनुसारको समृद्धिको यात्रालाई गति दिन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री पुन

चैत्र ७, २०८०

अर्थमन्त्री वर्षमान पुनले जनताको तीव्र विकासको चाहना पुरा गर्दै समृद्धिको यात्रालाई गति दिन सरकारले पुरा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दुर्गा प्रसाईंका अंगरक्षकलाई पाँच दिन हिरासतमा राख्न अनुमति

चैत्र ७, २०८०

सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका दुई जना दुर्गा प्रसाईंका अंथरक्षक भनिएकाहरुलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

सीमावासीको गुनासो सुन्न सशस्त्र प्रहरीकोे पैदल यात्रा

चैत्र ७, २०८०

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि संयुक्त सीमा पैदल यात्रा सुरु गरेको छ ।

धुम्म उपत्यका ( तस्बिरहरु)

चैत्र ७, २०८०

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जानकारी....

गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवसः देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

चैत्र ७, २०८०

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाले आज देशका विभिन्न भागमा विविध कार्यक्रम गरी मनाउँदै छन् ।

लोकप्रिय