सबै कुरा > समाज

एसईईमा एनजी ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने शिक्षा मन्त्रालयको निर्णय

असार १४, २०८१

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षामा दिन पाउने भएका छन् ।

हतारमा बामपन्थी वा पार्टी एकता गर्ने पक्षमा छैनाैँ : प्रचण्ड

असार १४, २०८१

चितवन। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा बामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताए ।

चट्याङ लागेर महिलाको मृत्यु

असार १४, २०८१

सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी बागमती नगरपालिका–१ की ६४ वर्षीया गोमा आले मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

पूर्वघाेषित अनसन रोकेर दबावमूलक कार्यक्रम गर्ने तयारीमा गोविन्द केसी

असार १४, २०८१

डा गोविन्द केसीले आफ्नो मागहरु यथावत रहेको भन्दै दवावमूलक कार्यक्रम जारी राख्ने बताएका छन् ।

वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन : काठमाडौँ महानगरपालिका

असार १४, २०८१

काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो ।

‘एनबीटिसीमा लगानी गर्दा हामी ठगियौँ’ (भिडियो)

असार १४, २०८१

न्युरोड, इन्द्रचोक, विशाल बजार क्षेत्रका व्यवसायीहरूबाट रकम उठाएर कलंकीको खसीबजारमा बनाइएको नेसनल बिजनेस ट्रेड सेन्टर(एनबीटिसी) अहिले दयनिय अवस्थामा पुगेको छ । मिलाल्याण्ड डेभलपर्स प्रा.लि. ले आफूले गरेको सम्झौता पुरा नगर्दा....

भाद्र मसान्तसम्म बुढिगण्डकी आयोजना निर्माणको सुनिश्चितता गर्न सरकारलाई बाबुराम भट्टराईकाे अल्टिमेटम (भिडियाे)

असार १४, २०८१

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भाद्र मसान्तसम्म बुढिगण्डकी आयोजना निर्माणको सुनिश्चितता गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।

सुदूरपश्चिमका १८ विद्यालयमा सेवा दल तालिम

असार १४, २०८१

सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका अठार सामुदायिक तथा निजी विद्यालय छनोट गरी नेपाली सेनाले राष्ट्रिय सेवा दल ‘जुनियर डिभिजन’ तालिम सुरुआत गरेको छ ।

औषधि उद्योगको अध्ययन गर्न स्वास्थ्य मन्त्रालयद्वारा समिति गठन

असार १४, २०८१

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप यावदले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोजकत्वमा....

लोकप्रिय