सबै कुरा > समाज

हाइड्रोपावरको संरचना भत्किएपछि वेपत्ता २ जनाको शव फेला

असार २२, २०८१

सिन्धुपाल्चोकमा निर्माणाधिन इलेक्ट्रो हाइड्रोपावरको संरचना भत्किदा वेपत्ता भएका २ जनाको शव भेटिएको छ । उनीहरुको शव आज बिहान भेटिएको हो ।

आजको मौसम : देशभर वर्षा

असार २२, २०८१

मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही....

जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले दिए राजीनामा

असार २१, २०८१

पार्टीको आज बसेको बैठकको निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन आजैका मितिबाट लागू हुने गरी फिर्ता लिएको जसपा अध्यक्ष एवं सो पार्टीका संसदीय दलका नेता राईद्वारा आज....

एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अप्ठेरो पार्न सक्ने शेखर कोइरालाकाे विश्लेषण

असार २१, २०८१

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अप्ठेरो पार्न सक्ने अवस्था रहेको बताएका छन् ।

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

असार २१, २०८१

राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुमाथि सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम आज सकिएपछि उक्त विधेयक पारित भएको हो ।

अपडेटः इलेक्ट्रो हाइड्रोपावर पहिराेमा परी १२ श्रमिक घाइते

असार २१, २०८१

सिन्धुपाल्चोकमा निर्माणाधिन इलेक्ट्रो हाइड्रोपावरको संरचना भत्किदा १२ जना श्रमिक घाइते भएका छन् ।

नेकपा एकीकृत समाजवादीका नयाँ पदाधिकारीहरुले लिए शपथ (तस्विरहरु)

असार २१, २०८१

नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मतले टुंगो लगाएको छ।

सिन्धुपाल्चोकमा निर्माणाधिन इलेक्ट्रो हाइड्रोपावरमा पहिरो

असार २१, २०८१

सिन्धुपाल्चोकमा निर्माणाधिन इलेक्ट्रो हाइड्रोपावरमा पहिरो गएको छ । पहिरोले हाइड्रोपावरको निर्माणाधिन संरचनाको ढलान भत्किदा केही श्रमिकहरु घाइते भएको भोटेकोशी गाउँपालिकाले जनाएको छ ।

प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने

असार २१, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २८ गते विश्वासको मत लिने भएका छन् । दाहालको सचिवालयले दिएको जानकारी अनुसार विश्वासको मत लिने प्रयोजनका निम्ति संसद सचिवालयलाई पत्र पठाइएको छ।