सबै कुरा > समाज

महाकाली लोकमार्ग बन्द भएपछि यात्रु अलपत्र

असार २३, २०८१

पहिराको कारण आइतबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन बाटोमै थन्किएका छन् । दार्चुलाबाट महेन्द्रनगर, धनगढी, काठमाडौँलगायतका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन....

नारायणी नदीको बाढीले झोलुङ्गे पुल बगायो

असार २३, २०८१

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गए राति ११ः३० बजे बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो ।

महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा सवारीसाधन चलाउन बन्देज

असार २३, २०८१

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ ।

पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुईजनाको खोजी गरिँदै

असार २३, २०८१

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटिएको छ । अन्य दुईजनाको खोजी जारी छ । पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव गए राति भेटिएको हो....

कोशी ब्यारेजका ४१ ढोका खोलिए

असार २३, २०८१

सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।

नारायणी नदीको जलसतह खतराको बिन्दुमाथि

असार २२, २०८१

देवघाटमा आज दिउँसो ४ः४५ मा जलसतह नौ दशमलव आठ मिटर मापन गरिएको छ । सात मिटर कटेपछि चेतावनी र नौ मिटर कटेसँगै खतराको तह मानिन्छ ।

एमाले अध्यक्ष ओलीका सुरक्षा प्रमुख प्रहरी निरीक्षक थापाको मृत्युः अनुसन्धान गर्दै प्रहरी

असार २२, २०८१

के–कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको भन्दै उहाँले शव परीक्षणको प्रतिवेदन आएपछि अनुसन्धान अघि बढाइने जानकारी दिए ।

तनहुँमा पहिराेमा परी तीन बेपत्ता,ढुङ्गा लागेर एकको मृत्यु

असार २२, २०८१

दिउँसो गएको पहिराेमा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँमा पहिराेमा पुरिएर एकको मृत्यु, सुकुम्वासी बस्ती डुबानमा

असार २२, २०८१

अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् ।

लोकप्रिय