सबै कुरा > समाज

दाङमा आठ सय ७७ वटा व्यावसायिक फर्म बन्द

श्रावण १३, २०८१

आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन खर्च धान्न नसकेर दाङमा आठ सय ७७ वटा व्यावसायिक फर्म बन्द भएका छन् । व्यवसाय बन्द गर्ने र खोल्नेको सङ्ख्या समान छ ।

कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

श्रावण १३, २०८१

कर्णाली करिडोरअन्तरर्गत सुर्खेत –जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध

श्रावण १३, २०८१

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् ।

मौसम पूर्वानुमानः कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने

श्रावण १३, २०८१

आगामी २४ घण्टामा लुम्बिनी प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बेचन झालाई पक्राउ गर्ने डीआईजी मनोज केसीलाई विशेष ब्यूरोबाट हटाईयो

श्रावण १२, २०८१

भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा र पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई पक्राउ गर्ने डीआईजी मनोज केसीलाई जिम्मेवारीबाट हटाइएको छ । नेपाल प्रहरीको विशेष ब्यूरोमा कार्यरत डीआइजी....

केराबारीमा रातो वस्तु देखियो, बस भएको आशंका

श्रावण १२, २०८१

उनका अनुसार बसको कुनै भाग जस्तो देखिने रातो वस्तु देखिएपनि बस नै भएको एकिन भने भएको छैन । आज दिउसो भारतीय उद्धार टोलीले त्यही वरपर खोजि गरि फर्कीएको थियो ।

सिमलताल दुर्घटनाः ३८ जना यात्रु र बसको अवस्था अझै अज्ञात

श्रावण १२, २०८१

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए । ६५ जना सवार उक्त....

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

श्रावण १२, २०८१

स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका....

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजियोः प्रचण्ड

श्रावण १२, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजिएको बताएका छन् ।

लोकप्रिय