सबै कुरा > समाज

महिला हिंसाकाे आराेप लागेका प्रस्तावित निर्वाचन आयुक्त प्रधानद्वारा उम्मेदवारी फिर्ता

श्रावण १४, २०८१

समितिलाई आज पत्र लेख्दै उनले संवैधानिक परिषद्को सिफारिस प्रतिनिष्ठावान रहँदारहँदै पनि आफूप्रति केन्द्रित दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको स्पष्ट पारे ।

बिपीन जोशीकाे रिहाइ गराउन परराष्ट्रमन्त्री आरजु राणासँग परिवारकाे अपिल

श्रावण १४, २०८१

जोशीका बुबा महानन्द जोशी र उनकाे परिवारका सदस्यहरुलाई मन्त्री डा राणाले सो जानकारी दिएकी हुन् । बिपीन जोशीका बुबासहित परिवारका सदस्यहरुले आज परराष्ट्रमन्त्री डा राणालाई उनकाे कार्यकक्षमा भेटेर बिपीनको रिहाइका....

ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा रहेको बाघ (तस्विरहरु)

श्रावण १४, २०८१

जुलाई २९ आज विश्व बाघ दिवस, नेपालसहित विश्वभर मनाइँदैछ । यस दिवसको अवसरमा आज राजधानीमा विशेष कार्यक्रम आयोजना समेत गरिएको छ ।

सहकारीबन्धु भन्ने साथीहरुले 'स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानी बन्धु....

श्रावण १४, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू गृहमन्त्री रहुन्जेल आफूलाई सहकारीसँग जोडेर आरोप लगाउनेहरुले आफ्ना पार्टीका नेता मुछिएको प्रकरणमा पनि छानबिन गर्न आवाज उठाउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा....

नेपालमा लगानी गर्न जापानलाई राष्ट्रपतिकाे आग्रह

श्रावण १४, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

सहकारीको पैसा हिनामिना गरेर विदेश फरार भएका १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन

श्रावण १४, २०८१

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्नलाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

जब प्रधानमन्त्रीलाई तेह्रथुमका जनप्रतिनिधिले भेटे...

श्रावण १४, २०८१

आफ्नो गाउँठाउँको व्यक्ति मुलुकको शासनसत्ता सञ्चालनको मुुख्य जिम्मेवारीमा पुग्दा त्यहाँका जनप्रतिनिधि र बासिन्दालाई खुसी र गौरव लाग्नु स्वभाविकै हो ।

भरतपुर अस्पतालमा बहिरङ्ग टिकट पाउनै मुस्किल

श्रावण १४, २०८१

चितवनको भरतपुर अस्पतालमा अर्थोपेडिक विभागमा आज दुई सय ५० जनाले मात्रै बहिरङ्ग सेवामा टिकट काट्न पाउने भएका छन् । सोभन्दा बढी सेवाग्राहीले टिकट नपाउने अवस्था रहेको अस्पताल प्रशसानले जनाएको छ....

सुनको मूल्य तोलामा चार सयले वृद्धि

श्रावण १४, २०८१

स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको छ ।

लोकप्रिय