सबै कुरा > समाज

नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

श्रावण १९, २०८१

भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो ।

महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

श्रावण १९, २०८१

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले एतिहासिक जित दर्ता गराएको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको....

रास्वपाको क्लोज क्याम्प सुझावः असोजमा राष्ट्रिय भेला, ८२ वैशाखमा महाधिवेशन

श्रावण १९, २०८१

शुक्रबार र शनिबार भएको बन्द कार्यशालाले महाधिवेशन पूर्व २०८१ असोजमा राष्ट्रिय भेला गर्न समेत सुझाव दिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

देशभर २५ जनामा हैजा पुष्टि

श्रावण १९, २०८१

मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो ।

बागमती नदिमा कोपुण्डोलदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङ (तस्विरहरु)

श्रावण १९, २०८१

नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कोपुण्डोलको संयुक्त आयोजनामा बागमती नदी महोत्सव अन्तर्गत महाजल जात्रा संचालन गरिएको छ । सो अवसरमा आज कोपुण्डोल १ बाट कीर्तिपुरको सुन्दरीघाटसम्म बागमती नदीमा....

बागमती सफाइको उद्देश्यले निर्माण गरिएको विशाल धाप ड्याम (तस्विरहरु)

श्रावण १९, २०८१

पछिल्लो समय शिवपुरी राष्ट्रिय निकुञ्ज स्थित गोकर्णेश्वर नगरपालिका–१, रहेको मानव निर्मित विशाल धाप ड्याम ताल पर्यटकहरुको नयाँ गन्तब्य बन्दै गएको छ। बर्खाको समयमा पानी जम्मा गरेर हिउँदमा बाग्मती नदीमा बगाउने....

विश्व स्तनपान सप्ताहः स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह

श्रावण १९, २०८१

बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गरेका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने....

धार्चे पहिरोः बेपत्ता थप एक युवकको सात दिनपछि शव फेला

श्रावण १९, २०८१

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ । आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव आज विहान भेटिएको जिल्ला....

क्लोज क्याम्पमा भएको छलफलको निष्कर्ष सुनाउँदै रास्वपाका समूह संयोजकहरु

श्रावण १९, २०८१

राष्ट्रिय स्वतन्ब पार्टी (रास्वपा)को दुई दिने कार्यशाला आज बिहान ७ बजेदेखि नै सुरु भएको छ । आज हिजो दिनभर भएको छलफललाई निश्कर्ष प्रतुत भईरहेको पार्टी सचिवालयले जानकारी दिएको छ ।....

लोकप्रिय