सबै कुरा > समाज

डेङ्गीबाट एकको मृत्यु, ३० जनामा हैजा पुष्टि

श्रावण २२, २०८१

जा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो । हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन ।

बाढीपहिरोका कारण ९ वटा राजमार्ग अवरुद्ध, ५ वटा एकतर्फी सञ्चालनमा

श्रावण २२, २०८१

देशका विभिन्न स्थानमा बाढीपहिरोले ९ वटा राजमार्गहरू अवरूद्ध भएका छन् भने ५ वटा एकतर्फी सञ्चालनमा आएका छन् ।

आज देशभर वर्षा हुने

श्रावण २२, २०८१

आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै सबै प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

काठमाडौँ जलमग्न, बस्ती पस्यो बाढी

श्रावण २२, २०८१

वर्षाका कारण बनस्थलीको मिलिजुली टोल, स्वयम्भुको सानो भर्‍याङ क्षेत्र डुबानमा परेको छ भने बल्खुको तरकारी बजार, कुलेश्वरको फलफूल बजार तथा सुकुम्बासी बस्तीमा बाढी पसेको काठमाडौँ महानगरले जनाएको छ । यस्तै....

तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

श्रावण २२, २०८१

होलिया र गङ्गापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुङ्गा चढ्नुपर्ने बाध्यता छ । बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि नदी तटीय क्षेत्रका....

‘गाउँको शिरमा भिर छ, त्यही भिर कतिबेला खस्ने हो राम्चेगाउँवासीलाई पिर छ’

श्रावण २२, २०८१

बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आउनुभएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आएका....

चौधरी समूहले स्वीकार्यो वाइवाइको गुणस्तरमा भएको कमजोरी, ८ सय ६९ कार्टुन चाउचाउ बजारबाट फिर्ता गरेर....

श्रावण २२, २०८१

चौधरी समूहले आफ्नो कम्पनीबाट उत्पादन भएको वाइवाइ चाउचाउको गुणस्तरमा भएको कमजोरी स्वीकार गरेको छ ।

सार्वजनिक बसमा सवार रविलाई यात्रुको प्रश्न, ‘यो स्टण्ट किन् ?’

श्रावण २१, २०८१

बसमा रहेकी अर्की एक यात्रु महिलाले हाँस्दै लामिछानेलाई प्रश्न गरिन, 'ल बताउनुस्, हामी चढ्ने बस किन चढ्नु भयो ?' जवाफमा लामिछानेले भने, ‘भोट माग्न चुनावमा मात्रै होइन सबै जनताको साथ....

मनसुनजन्य विपदबाट एक सय ५४ जनाको मृत्यु

श्रावण २१, २०८१

यसवर्षको मनसुनजन्य विपद्बाट हालसम्म एक सय ५४ जनाको मृत्यु भएको छ ।

लोकप्रिय