सबै कुरा > समाज

बंगलादेशको सरकार प्रमुख बने नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस, के हाे उनकाे पृष्ठभूमि ?

श्रावण २३, २०८१

बंगलादेशका गरिबहरुका लागि ब्याकंर मानिन्छन् । अर्थात उनलाई ‘गरिबका ब्यांकर’ समेत भनिन्छ ।

काभा भलिबल : फाइनलमा नेपाल भारत भिड्दै, प्रधानमन्त्री ओली पनि हेर्न जाने

श्रावण २३, २०८१

फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल जाने भएका छन् ।

चार एआइजीको सरुवाः सिआइबीमा थापा,ज्ञवाली हेडक्वार्टर तानिए

श्रावण २३, २०८१

प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रहेको एआइजी दिपक थापालाई सिआइबीमा सरुवा गरेको छ ।

सांसद सिंहले आफ्नो एक वर्षको तलब अस्पतालाई दिए

श्रावण २३, २०८१

सिंहले ९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला

श्रावण २३, २०८१

चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो ।

बडिगाड पहिरो : घाइते सबैको उद्धार

श्रावण २३, २०८१

बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबै तीनजनाको उद्धार भएको छ । उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ ।

बागलुङ पहिरोः प्रतिकूल मौसमका कारण घाइतेलाई अस्पताल पुर्याउन कठिन

श्रावण २३, २०८१

बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा भएका दुई पहिरोमा घाइते भएका दश अस्पताल पुर्याउन कठिन भएको छ । । निरन्तरको वर्षा, ठाउँठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण....

मुग्लिन–मलेखु सडक अवरुद्ध

श्रावण २३, २०८१

पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

आज पनि देशभर वर्षा हुने पूर्वानुमान

श्रावण २३, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै....

लोकप्रिय