सबै कुरा > समाज

हेलिकप्टर दुर्घटना अपडेटः मृतकको शव परीक्षण थालियो

श्रावण २४, २०८१

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए । उक्त दुर्घटनामा एक नेपाली तथा चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

काभा महिला भलिवलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीलाई काठमाडौँ महानगरको सम्मान

श्रावण २४, २०८१

काभा महिला भलिवल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीलाई काठमाडौँ महानगरपालिकाले सम्मान गरेको छ । उाीहरुलाई प्रोत्साहन स्वरुप महानगरले नगद सहित सम्मान गरेको हो ।

टीआरसी विधेयकको प्रतिवेदन समितिबाट सर्वसम्मतिले पारित

श्रावण २४, २०८१

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको छ। बिहिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१....

भ्रष्टाचार सम्बन्धी अपराधमा हदम्याद नराख्न सांसदहरुको सुझाव

श्रावण २४, २०८१

सांसदहरुले भ्रष्टाचारका सम्बन्धमा हदम्याद राख्न नहुने सुझाव दिएका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको....

बादलभित्र प्रवेश गर्नु र फर्कने क्रममा लेफ्ट टर्न गर्नु हेलिकप्टर दुर्घटनाको कारण हुनसक्छ : क्यान

श्रावण २४, २०८१

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बुधबार नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाको कारण हेलिकप्टर बादलभित्र प्रवेश गर्नु र फर्कने क्रममा लेफ्ट टर्न गर्नु हेलिकप्टर दुर्घटनाको कारण हुनसक्ने बताएका छन् ।

हवाई सुरक्षाका निम्ति आजैदेखि सुधारका प्रयास थाल्ने पर्यटनमन्त्रीको प्रतिबद्धता

श्रावण २४, २०८१

तिजरुरीबाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने जनाएका हुन्।

बडिगाड पहिरो स् तीन बालबालिका अझै बेपत्ता

श्रावण २४, २०८१

पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ ।

बस्तीमा बाढी पस्ने डरले निदाउन सक्दैनन् नरैनापुर र सोनारीवासी

श्रावण २४, २०८१

तीन दिनदेखि जारी बर्सातले राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्ती सोनारी र नरैनापुरवासीको निद्रा हराएको छ ।

सामान्य वर्षामै जलमग्न हुन्छ सुखीपुर स्वास्थ्य चौकी

श्रावण २४, २०८१

पानीको निकास नहुँदा यहाँको सुखीपुर नगरपालिका–८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ । जलमग्न हुँदा अस्पताल आउने बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका....

लोकप्रिय