नेताका कुरा > जनप्रतिनिधिका कुरा

बागमतीमा नवनियुक्त मन्त्रीले शपथ लिए

चैत्र २०, २०८०

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरु क्रमशः केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

जनप्रतिनिधिले नै गरे नगरपालिकामा तालाबन्दी

चैत्र २०, २०८०

महोत्तरीको जलेश्वर नगरपालिकामा जनप्रतिनिधिहरुले नै तालाबन्दी गरेका छन ।

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नेकपा एसका यादवचन्द्र शर्मा बिनाविभागीय मन्त्री नियुक्त

चैत्र २०, २०८०

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

इलाम २ को उम्मेदवार टुंगाउन कांग्रेसको बैठक बस्दै

चैत्र २०, २०८०

दिउसो २ बजे सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकले बैशाख १५ मा इलाम २ र बझाङमा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवार टुंगाउने कांग्रेसका एक नेताले जानकारी दिए ।

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त

चैत्र १९, २०८०

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । बागमती प्रदेशसभामा उनले ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गरेका हुन् ।

३ महिनादेखि खाना खाएको छैन, आत्महत्या गर्ने अवस्थामा पुगिसकेँ : रेशम चौधरी (भिडियाे)

चैत्र १९, २०८०

पार्टीभित्रको आन्तरिक विवादलाई लिएर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौभरीले आफू आत्महत्या गर्ने अवस्थामा पुगेको बताएका छन् ।

न्यारोबडी जहाज मर्मतसम्बन्धी कागजात पेश गर्न निगमलाई समितिको निर्देशन

चैत्र १९, २०८०

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाज मर्मतबारे आवश्यक कागजात १५ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

ग्रीन हाइड्रोजन उत्पादनमा नीति र लगानी बढाउनुपर्छः सांसद पौडेल

चैत्र १९, २०८०

नेपाली कांग्रेसका प्रदीप पौडेलले ग्रीन हाइड्रोजन उत्पादन गर्न आवश्यकपर्ने कानुन र लगानी बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

काठमाडाैँका जनताले धारामा आएकाे ढलको पानीकाे शुल्क तिरेका छन् : गणेश पराजुली

चैत्र १९, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले काठमाडौँका धारामा मलमुत्र मिसिएको गनाउने कालो ढल आउने गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनले काठमाडौँका असन इन्द्रचोक....

लोकप्रिय