नेताका कुरा > जनप्रतिनिधिका कुरा

राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने

चैत्र २७, २०८०

माघमा बागमतीमा महिला क्लष्टरबाट विष्णुमाया राष्ट्रियसभामा विजयी भएकी थिइन् ।

रास्वपा भन्छः गृहमन्त्री लामिछानेलाई कांग्रेसले नियतबस फसाउन खोज्यो, मिथ्या आरोपमा समिति बन्दैन

चैत्र २६, २०८०

कांग्रेसका सांसदहरुले समिति बनाउनुपर्छ भन्ने कुरा बैठकमा राख्नुभयो, विषयवस्तु के, सत्य तथ्य के ? भन्ने कुरा नबुझी मिथ्या आरोपको भरमा समिति नै चाहिन्छ भन्ने यो कुटिल चाल हो । उहाँहरूले....

सुदूरपश्चिमकी नाउपा सांसद इन्दिरा गिरी पदमुक्त

चैत्र २६, २०८०

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का एक प्रदेशसभा सदस्यको पदमुक्त भएको छ ।

प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेतासँग सभामुखको छलफल

चैत्र २६, २०८०

सभामुख देवराज घिमिरे र प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेतासँग सभामुखको छलफल भएको छ ।

इलाम उपनिर्वाचनः नेतृत्व छान्न उत्साहित मतदाता

चैत्र २६, २०८०

“हाम्रा समस्याको उठान गर्ने प्रतिनिधिको खोजीमा छौँ ।”

मन्त्रिपरिषद् बैठक : विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय

चैत्र २५, २०८०

सरकारले सङ्घीय संसद् सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्र्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशका पाँचौ मुख्यमन्त्रीमा महरा, तीन बिना बिभागीय मन्त्रीले पनि लिए सपथ

चैत्र २५, २०८०

महरा लुम्बिनी प्रदेशका पाँचौ मुख्यमन्त्री हुन् ।

गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारी, दिपक मनाङे फेरि मन्त्री बने

चैत्र २५, २०८०

मुख्यमन्त्री सहित माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दिपक मनाङेले पनि शपथ लिएका छन् ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

चैत्र २५, २०८०

नेकपा एमालेका खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । संविधानको धारा १६८ (२) बमोजिम प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

लोकप्रिय