नेताका कुरा > जनप्रतिनिधिका कुरा

संसदमा ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत चार मन्त्रालयका विनियोजित रकम माथि छलफल

जेष्ठ ३०, २०८१

प्रतिनिधिसभामा बुधबार पनि ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत विभिन्न चार मन्त्रालयका विनियोजित रकम माथि छलफल भएको छ ।

प्रतिनिधिसभा बैठक : ‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

जेष्ठ ३०, २०८१

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल क्रिकेट सङ्घ (क्यान) भित्र अनियमितता भएको दाबी गर्दै त्यसको छानबिन गर्न माग गरिएको छ ।

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

जेष्ठ ३०, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । जनकपुरमा जारी राष्ट्रिय महाधिवेशनबाट बुधबार यादव निर्विरोध निर्वाचित भएका हुन् ।

राष्ट्रियसभा सांसदको प्रश्न– सदनमा उठाएका विषयमा किन सुनुवाइ हुँदैन ?

जेष्ठ २९, २०८१

राष्ट्रियसभाका सांसदहरुले आफूहरुले बैठकमा उठाएका जनजीविकासम्बन्धी सवालमा सरकारले जवाफदेहिता नदेखाएको टिप्पणी गरेका छन् ।

तीन खम्वे अर्थनीति अनुसार नै आर्थिक सुधारको बाटोमा अघि बढेको अर्थमन्त्री पुनको दाबी

जेष्ठ २९, २०८१

अर्थमन्त्री वर्षमान पुनले तीन खम्वे अर्थनीति अनुसार नै नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको बताएका छन् ।

प्रतिनिधिसभा शून्य समयमा खच्चडको उद्धारदेखि मधेसमा खानेपानीका समस्यासम्म

जेष्ठ २९, २०८१

प्रतिनिधिसभा सांसदहरुले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई–मधेसमा बढेको खानेपानीको समस्यासम्मका विषय उठाएका छन् ।

जीबी राईलाई पक्राउ गरी स्वदेश ल्याउन ज्ञानेन्द्र शाहीको माग

जेष्ठ २९, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सहकारी प्रकरणमा फरार जीवी राईलाई छिटो भन्दा छिटो पक्राउ गरि स्वदेश ल्याउन माग गरेका छन् ।

गण्डकी प्रदेश मन्त्रीमण्डल विस्तार : छैटाैँ पटक मन्त्री बने दीपक मनाङे

जेष्ठ २९, २०८१

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा र राजीव गुरुङ उर्फ दीपक मनाङेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले देवकोटा र मनाङेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

फणिन्द्रको फ्लोरक्रससँगै गण्डकीमा सुरेन्द्र पाण्डेले पाए विश्वासको मत

जेष्ठ २८, २०८१

माओवादीको चुनाव चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटले पाण्डेको पक्षमा मतदान गरेसँगै पाण्डेले बहुमत पाएका हुन् ।

लोकप्रिय