नेताका कुरा > जनप्रतिनिधिका कुरा

पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा

असार १८, २०८१

पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखरा छापा हानेको छ ।

भरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान

असार १८, २०८१

आज एक कार्यक्रमको आयोजना गरी उनलाई नगद एक लाखसहित सम्मान गरिएको हो । उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २१ गते

असार १८, २०८१

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानसँग यही असार २१ गते सुनुवाइ हुनेगरी कार्यतालिका तय गरेको छ ।

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ : विमलेन्द्र निधि

असार १८, २०८१

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा (एमाले) ले सहकार्य गरेको बताएका छन् ।

सहकारी क्षेत्रको शुद्धिकरण र समस्या समाधानका लागि राष्ट्रिय दलसँग सुझाव लिने सहकारी छानविन समितिको निर्णय

असार १८, २०८१

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रको शुद्धिकरण र समस्या समाधानका लागि राष्ट्रिय मान्यताप्राप्त दलहरुसंग सुझाव लिने निर्णय गरेको छ ।

नेकपा एमालेको सचिवालय बैठक सुरु

असार १८, २०८१

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

नेपाली कांग्रेसको फोटो प्रदर्शनीमा पुगे प्रधानमन्त्रीदेखी ओलीसम्म (तस्बिरहरु)

असार १८, २०८१

गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा मंगलबार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी गरिएको छ ।

प्रचण्ड सरकारमा प्रतिपक्षमा रहेका दलहरूलाई बुढानिलकण्ठ बोलाइयो

असार १८, २०८१

नेपाली कांग्रेसले प्रचण्ड सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् ।

भ्रष्टाचारका फाइल खोल्न सुरु गर्नासाथ सत्ता ढल्यो : गृहमन्त्री रवि लामिछाने

असार १८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृउमन्त्री रवि लामिछानेले नयाँ सत्ता समिकरणले संविधान मास्न खोजेको र संविधानलाई जोगाउनुपर्ने अवस्था आएको बताएका छन् । मंगलबार पार्टीको सचिवालय बैठक सकेर....

लोकप्रिय