नेताका कुरा > जनप्रतिनिधिका कुरा

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

असार २१, २०८१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छिन् ।

रास्वपाले इलाममा किन हार्यो चुनाव ? यस्ता छन् मुकुल ढकालका समीक्षा

असार २०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले तयार पारेको पार्टीको समीक्षा प्रतिवेदनमा रास्वपाले इलाममा भएको उपनिर्वाचनमा हार व्यहोर्नुको कारण खुलाएका छन् ।

सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धानको जानकारी लिने सहकारी छानबिन समितिको निर्णय

असार २०, २०८१

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धानको जानकारी लिने भएको छ ।

जसपाले मन्त्रीहरुलाई राजीनामा दिन लगाउने निर्णय गरेको छैनः स्वास्थ्यमन्त्री यादव

असार २०, २०८१

नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएपनि मन्त्रीहरुलाई राजीनामा दिन लगाइएको छैन ।

सरकार अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ : गगन थापा

असार २०, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्ट रुपमा अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीबाट राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।

अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

असार २०, २०८१

नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ ।

प्रधानमन्त्रीलाई सामूहिक राजीनामा बुझाउँदै रास्वपाका मन्त्रीहरु

असार २०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरु पनि सरकारबाट बाहिरिने भएका छन् ।

अनुशासनविपरीत कार्य गरेकाे भन्दै रास्वपा महामन्त्री एवं प्रवक्ता ढकाल निलम्बित

असार २०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उनलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो ।

टीआरसी विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलकाे प्रारम्भीक छलफल सुरु

असार १९, २०८१

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बिषयमा सहमति जुटाउन गठित कार्यदलले प्रारम्भीक छलफल सुरु गरेको छ ।

लोकप्रिय