नेताका कुरा > जनप्रतिनिधिका कुरा

प्रधानमन्त्रीद्वारा तीन राज्यमन्त्रीलाई शपथ

श्रावण १८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बनेपाको डुबान क्षेत्रकाे अवलोकनमा भौतिक पूर्वाधारमन्त्री दाहाल

श्रावण १८, २०८१

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको आज अवलोकन गरेका छन् । उनले स्तरोन्नतिसहित निर्माणाधीन अरनिको राजमार्ग निरीक्षणका क्रममा डुबान क्षेत्रको अवलोकनगरी समस्याबारे स्थानीयसँग जानकारी....

क्षमता अभिवृद्धि गर्न रास्वपाको कार्यशाला

श्रावण १८, २०८१

पार्टी पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला केन्द्रीय कार्यालयमा सुरु भएको छ ।

राप्रपा जिल्ला अध्यक्षको भेला काठमाडौँमा जारी

श्रावण १८, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ७७ वटै जिल्ला अध्यक्षहरुको दुईदिने भेला आज पनि काठमाडौँमा जारी छ ।

नतिजा देखिनेगरी काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह

श्रावण १७, २०८१

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फोहरमैला व्यवस्थापनलगायतका क्षेत्रमा छिट्टै नतिजा देखिनेगरी मन्त्रालयले काम गरिरहेको बताएका छन् ।

संविधानमा भएका दलितसम्बन्धी अधिकार कार्यान्वयन गर्नुपर्ने राष्ट्रियसभा अध्यक्षकाे माग

श्रावण १७, २०८१

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा व्यवस्था गरिएका दलितसम्बन्धी अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्ने बताएका छन् ।

तत्काल सरकारमा जाने तयारी छैन : राजेन्द्र लिङ्देन

श्रावण १७, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल सरकारमा जाने कुनै तयारी नरहेको बताएका छन् ।

प्रधानमन्त्रीलाई सुमनाको प्रश्नः विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि ?

श्रावण १७, २०८१

पूर्व शिक्षामन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि भन्दै प्रश्न गरेकी छिन् ।

राष्ट्रपति पाैडेलद्वारा तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

श्रावण १६, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन्।

लोकप्रिय