नेताका कुरा > जनप्रतिनिधिका कुरा

नागरिकलाई सहज स्वास्थ्य सेवा दिनु सरकारको पहिलो प्राथमिकता : स्वास्थ्यमन्त्री पौडेल

श्रावण २५, २०८१

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

‘खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्छ’ : बालेन

श्रावण २५, २०८१

काठमाडौँका मेयर बालेन शाहले खोलाको अधिकार खोलालाई नै दिनुपर्ने बताएका छन् । शुक्रबार महानगर परिसरमा रहेको टुकुचामाथिको सडकमा भ्वाङ परेपछि उनले स्टाटस लेख्दै खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने....

माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि

श्रावण २५, २०८१

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि बस्दैछ ।

हवाई सुरक्षाको मापदण्ड कार्यान्वयन भए नभएको छानविन गरि नीतिगत सुधार गर्न समितिकाे निर्देशन

श्रावण २४, २०८१

प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई सुरक्षाको मापदण्ड कार्यान्वयन भए नभएको छानविन गरि नीतिगत सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।

काभा महिला भलिवलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीलाई काठमाडौँ महानगरको सम्मान

श्रावण २४, २०८१

काभा महिला भलिवल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीलाई काठमाडौँ महानगरपालिकाले सम्मान गरेको छ । उाीहरुलाई प्रोत्साहन स्वरुप महानगरले नगद सहित सम्मान गरेको हो ।

भ्रष्टाचार सम्बन्धी अपराधमा हदम्याद नराख्न सांसदहरुको सुझाव

श्रावण २४, २०८१

सांसदहरुले भ्रष्टाचारका सम्बन्धमा हदम्याद राख्न नहुने सुझाव दिएका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको....

हवाई सुरक्षाका निम्ति आजैदेखि सुधारका प्रयास थाल्ने पर्यटनमन्त्रीको प्रतिबद्धता

श्रावण २४, २०८१

तिजरुरीबाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने जनाएका हुन्।

हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्ने

श्रावण २४, २०८१

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

टीआरसी विधेयक शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुङ्गा साबित : प्रधानमन्त्री

श्रावण २३, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमति शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुङ्गा साबित भएको बताएका छन् ।

लोकप्रिय