जनताका कुरा

लागू पदार्थले लठ्ठ चालकले हाँकेका मयुर यातायातका यात्रु बस

असार १६, २०८१

नेपाल प्रहरीले काठमाडौँ भित्रिने र बाहिरिने मुख्य नाकाहरुमा गरेको जाँचमा यात्रु बोकेर गुडेका सवारी साधनका चालकहरु लागू पदार्थले लठ्ठ भएकै अवस्थामा यात्रुबाहक बस हाँक्ने गरेको पाइएको छ । अझ काठमडौँमा....

विदेशबाट फर्किएर नेपालमा नै उद्यम गरिरहेका ८ उद्यमी पुरस्कृत

असार १६, २०८१

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशबाट नेपाल फर्किएर विभिन्न क्षेत्रमा लगानी गरेका नेपाली उद्यमीलाई पुरस्कृत गरेको छ । मन्त्रालयले वैदेशिक रोजगारीबाट नेपाल फर्केर नेपालमा उद्यम गरिरहेका ८ उद्यमीलाई पुरस्कृत....

बचतकर्ताको ६ अर्ब ३० करोड अपचलन गरेको आराेपमा लालिगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

असार १६, २०८१

उनीहरुले सहकारीका २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रकम अपचलन गरेको हुनसक्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । सहकारीको सञ्चालक समिति....

पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार

असार १६, २०८१

वडा कार्यालयले वितरण गरेको राहत सामाग्री बुझेर घर फर्किने क्रममा माथिबाट झरेको पहिरोमा परेर गम्भिर घाइते भएका लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नोवेल अस्पताल विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालयले....

रोपाइँ गर्न आकाशे पानी पर्खेर बस्छन् देशका ५० प्रतिशत किसान

असार १५, २०८१

कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो ।....

गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता

असार १५, २०८१

मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया....

सीतापाइलामा कल्भर्टबाट कार खस्दा चालकको मृत्यु

असार १४, २०८१

काठमाडौँको सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय....

कलंकी ट्रेड सेन्टरमा १०० जनाको एक अर्ब ठगी

असार १२, २०८१

नाम चलेका बैंकर्स तथा हाउजिङ व्यवसायी नरेन्द्र बज्राचार्य (प्राइम कमर्सियल बैंकका सञ्चालक एवम् कम्फर्ट हाउजिङ), घर तथा बिजनेस कम्पलेक्सहरुको डिजाइनरमा अर्को ख्यातिप्राप्त व्यक्ति राजेश कृष्ण श्रेष्ठ (वास्तुकला परामर्श), होटल तथा....

पहिराेमा परी लमजुङकाे क्व्होलासोथारमा ४ जनाकाे मृत्यु

असार १२, २०८१

पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताउनुभयो ।

लोकप्रिय