जनताका कुरा

रतुवाखोलाले बगाउँदै गरेको अवस्थामा शव फेला

असार ६, २०८१

झापाको दमक नगरपालिकास्थित रतुवाखोलामा आज बिहान बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । दमक–७ स्थित रतुवा पुल छेउमा दमक–१ सरस्वती टोलका ५३ वर्षीय मोहन रामदाम (विक) रहेको....

सर्लाहीमा रोकेर राखेको लरीमा यात्रुबाहक बस ठोक्किँदा तीन जनाको मृत्यु

असार ६, २०८१

बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

असार ६, २०८१

पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुग्ध विकास संस्थान घेराउ गर्न पुगेका दुग्ध सहकारी संघका पदाधिकारी तथा कार्यकर्ता (तस्विरहरु)

असार ५, २०८१

केन्द्रीय दुग्ध सहकारी संघका पदाधिकारी तथा कार्यकर्ताहरु आज दोश्रो पटक दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराउ तथा तालाबन्दी गर्न लैनचौर पुगेका छन् ।

ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

असार ५, २०८१

ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले....

बाढी पस्दा ५० विघा खेतमा लगाएको मकैबाली नष्ट

असार ४, २०८१

अविरल वर्षाका कारण माईखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबालीलाई नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बाढीले झापा गाउँपालिका–२ सुगाबथान....

वीरगंजका मेयरको किर्ते प्रकरणः दोस्रो श्रीमतीको अंश र डिभोर्स सम्बन्धी मुद्दा खारेज

असार ३, २०८१

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पति दावी गर्दै रिता भट्टराईले दायर गरेको अंश र डिभोर्स सम्बन्धी मुद्दा खारेज भएको छ । जिल्ला अदालत पर्साको ५ नम्बर इजलासका न्यायाधीश प्रमेश पोखरेलको....

७ घण्टादेखि पेट्रोलको लाइन बसेका नागरिकको आक्रोश ‘हामीलाई दुःख दिएर सरकारले के पाउँछ ? ’....

असार ३, २०८१

भोको पेट, पानी समेत पिउन पाएका छैनौँ । काममा जाने त खै के हो हो ?’, उनी आक्रोश पोख्छिन्, ‘हामीलाई दुःख दिएर के पाइन्छ ?’

नक्सालस्थित नेपाल प्रहरीको पम्पमा इन्धन भर्ने सवारीको अत्यासलाग्दो लाइन (तस्विरहरु)

असार ३, २०८१

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोलपम्पहरुमा सवारी साधनको चर्को लाइन देखिएको छ । नक्साल स्थित नेपाल प्रहरीले सञ्चालन....

लोकप्रिय