पैसाका कुरा

टिकेन पुँजीबजारको उकालो यात्रा, नेप्सेमा ९० अङ्कको गिरावट

भाद्र १९, २०८१

पछिल्लो दुई कारोबार दिन उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आज उच्च अङ्कले घटेको छ । नेप्से परिसूचक ९० दशमलव ७३ अङ्क अर्थात् तीन दशमलव २० प्रतिशतले घटेर दुई....

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

भाद्र १९, २०८१

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ....

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक, १३ अर्ब ५७ करोड बराबरकाे कारोबार

भाद्र १८, २०८१

आज तीन सय २८ कम्पनीको तीन करोड पाँच लाख ९९ हजार आठ सय ९० कित्ता शेयर एक लाख ४४ हजार एक सय ९७ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ५७....

टानको अध्यक्षमा सागर पाण्डे विजयी

भाद्र १८, २०८१

पदयात्रा (ट्रेकिङ) व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन् ।

आजको विनिमय दरः अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो

भाद्र १८, २०८१

आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ ।

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, १२७.३२ अङ्कले उकालो लाग्यो

भाद्र १७, २०८१

कूल तीन करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर रु १३ अर्ब १० करोड ४६ लाख ३१ हजार आठ सय दुईमा कारोबार भयो ।

आठ दशमलव तीन प्रतिशतले बढे विदेशी पर्यटक

भाद्र १७, २०८१

नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् ।

नाडा अटो शो २०२४ सम्पन्न, ८२ हजार ४७० ले गरे अवलोकन

भाद्र १६, २०८१

टाटा डट इभिद्धारा प्रायोजित नाडा अटो शो २०२४ आज भदौ १६ गते आइतबार काठमाण्डौँको भृकुटी मण्डपमा सम्पन्न भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेलबाट शुभारम्भ भएकोे यस १६....

सकियो १६ औं संस्करणको नाडा अटो शो

भाद्र १६, २०८१

२४ वटा प्यासेन्जर चारपाङ्रे सवारी, १९ वटा दुई पाङ्ग्रे, १२ वटा लाइट कमर्सियल, ३३ वटा स्पेयर पाट्र्स र ७ बैंक तथा बित्तिय संस्था गरि कुल ९५ स्टलहरु थिए ।

लोकप्रिय