पैसाका कुरा

नेप्से परिसूचक पछिल्लो चार कारोबार दिनदेखि निरन्तर ओरालो

भाद्र २४, २०८१

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ ।

‘श्री केश तेलको उत्पादन र बिक्री तत्काल रोक्नुपर्छ’

भाद्र २३, २०८१

‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग भए’

दोहोरो अङ्कले ओरालो लाग्याे नेप्से, कारोबार रकम पनि घट्यो

भाद्र २३, २०८१

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई....

तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य

भाद्र २३, २०८१

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

भाद्र २३, २०८१

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय....

इन्जिनमा समस्या आएपछि रनवेबाटै फर्काइयाे बुद्ध एयरकाे जहाज

भाद्र २२, २०८१

उक्त विमानमार्फत काठमाडौँ आउन लागेका एक यात्रुका अनुसार उडान भर्नको लागि धावन मार्गमा पुगेको जहाज इन्जिनमा समस्या देखिएको भन्दै फर्काइएको छ । ति यात्रुका अनुसार रनवेमा उडानको लागि हाई स्पीड....

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने

भाद्र २१, २०८१

नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ । राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो । यसपटक....

तीजकै दिन सुनको मूल्यमा नयाँ रेकर्ड

भाद्र २१, २०८१

आज सुनको मूल्यले रेकर्ड बनाएको छ । गत मंगलबारदेखि स्थिर रहेको सुनको मूल्यमा एक हजार ३ सय रूपैयाँले बढेर रेकर्ड बनाएको हो ।

आजको विनिमय दरःडलर र युरोको भाउ बढ्यो

भाद्र २१, २०८१

अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६८ पैसा रहेको छ । बिहीबार यस मुद्राको एकको खरिदर एक सय ३४ रुपैयाँ....

लोकप्रिय