पैसाका कुरा

घट्यो सुन र चाँदीकाे मूल्य

पुस २५, २०८०

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

‘हाम्रो माग बमोजिम डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान न्यायिक आयोग गठन’ उद्योग वाणिज्य महासंघ

पुस २५, २०८०

सरकारको उक्त निर्णयकाे भोलिपल्ट आफ्नो माग बमोजिम सरकारले निर्णय गरेको दाबी गर्दै महासंघले विज्ञप्ति जारी गरेको हो ।

दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत, कार्यवाहक तोकिए नवराज अधिकारी

पुस २४, २०८०

मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यवहाक अध्यक्षको जिम्मेवारी प्राधिकरण सदस्य नवराज अधिकारीलाई तोक्ने निर्णय पनि गरेको छ ।

डेडिकेटेड र ट्रक लाइन समस्या समाधान गर्न आयोग गठन

पुस २४, २०८०

सरकारले बनाएकाे सिमितिकाे स‌याेजकमा सर्वोच्च अदालतका पूर्व न्यायाधिश गिरिशचन्द्र लाल ताेकिएका छन् भने ऊर्जा र उद्योग मन्त्रालयका एक एक जना सहसचिव सदस्य रहनेछन् ।

डेडिकेटेड र ट्रकं लाइन वक्यौता विवाद : हुलास स्टिलको बिजुली काटियो

पुस २३, २०८०

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रकं लाइनबाट विद्युत आपूर्तिको वक्यौता नतिरेको भन्दै हुलास स्टिलको बिजुली काटेको छ ।

३६ अंकले बढ्यो सेयर बजार, ४ अर्ब ६७ करोडको कारोबार

पुस २३, २०८०

सोमबार सेयर बजार परिसूचक नेप्से ३६ अंकले बढेको छ ।

इप्पानले भन्यो १० हजार मेगावाट विद्युत निर्यात सम्झौता स्वागतयोग्य

पुस २३, २०८०

चालू आर्थिक वर्षमा मात्रै नेपालबाट १५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत भारत निर्यात भएकोमा यसमा निजी क्षेत्रले निर्माण गरेका जलाविद्युत आयोजनाको ठूलो हिस्सा रहेको थियो । भारतीय विदेश मन्त्री एस जयशंकरको....

लोकप्रिय