पैसाका कुरा

व्यवसायी ज्ञानेन्द्र खड्का भन्छन् 'गणेश लामा लगायतले ललितपुरबाट अपहरण गरेर करोडौँ फिरौतीकाे कागज गराए'

फाल्गुन ९, २०८०

ई-कमर्स प्लेटफर्म ग्यापुका संस्थापकको खुलासाः गणेश लामा लगायतले ललितपुरबाट अपहरण गरेर करोडौँ फिरौतीकाे कागज गराए

ललिता निवास जग्गा प्रकरणः गैर आवासीय नेपाली संघ सर्वोच्च जाने

फाल्गुन ६, २०८०

गैर आवासीय नेपाली संघ एआरएनए ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतबाट भएको फैसला विरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।

ऋण लिएपछि तिर्नुपर्छः कार्यबाहक गर्भनर ढुंगाना

फाल्गुन ६, २०८०

नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन्।

लगानीको वातावरण सिर्जना गर्ने मुख्य चुनौती कायमै छ: चेम्बर अध्यक्ष मल्ल

फाल्गुन ६, २०८०

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन् ।

लोकप्रिय