मुख्य कुरा

बल्खुमा दुर्गा प्रसाईँ समूहले निषेधित घेरा तोडेपछि के भयो ? (भिडियो सहित)

मंसिर ७, २०८०

प्रदर्शन सुरुवातमै युवासंघका कार्यकर्तासँग ढुंगामुडा भएको थियो । दिउँसो भने प्रसाईँ समूह र प्रहरीबीच झडप भएको थियो ।

ऋण लिएर तिर्दिन भन्न कसैलाई छुट छैन : अर्थमन्त्री

मंसिर ७, २०८०

अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई नभएको बताएका छन् ।

बल्खुमा दुर्गा प्रसाईँ समूह र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार (भिडियाे सहित)

मंसिर ७, २०८०

बल्खुमा दुर्गाँ प्रसाईँ समूह र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ ।

बल्खुमा दुर्गा प्रसाईँ समूह र युवासंघका कार्यकर्ताबीच ढुंगा हानाहान

मंसिर ७, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा समूहका व्यक्तिहरूले गरेको आन्दोलनमा ढुंगामुढा भएको छ ।

ओली र प्रचण्ड आफैँले उमारेका ‘अरेली काँडो’ दुर्गा प्रसाईँ, च्वास्स–च्वास्स घोचिरहन्छन्

मंसिर ७, २०८०

माओवादी, एमाले हुँदै राजावादी बनेका प्रसाईँ अहिले प्रचण्ड र ओली दुबैको लागि ‘अरेली काँडो’ बनेका छन् ।

अफवाह फैलाउने १७ मिडियालाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण, कुन कुन परे ? (सूची सहित)

मंसिर ७, २०८०

सञ्चारमाध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले आज युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

दुर्गा प्रसाईँको आन्दोलनमा आएका महिलाहरूलाई मध्यरातमा युवा संघले लखेट्याे

मंसिर ६, २०८०

भिडियोमा पार्टी प्यालेसमा अधिकांश महिलाहरू देखिएका छन् । उनीहरु सुतिरहेका बेला ‘हेलो दिदीहरू, फोन गर्नु त युवा संघले लखेटे भनेर तपाईंहरु ७ गतेको कार्यक्रममा आउनुभएको हो, तपाईंहरु उठिहाल्नु त, ल....

घरेलु मैदानमा यमनसँग नेपाल २–० ले पराजित

मंसिर ६, २०८०

विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपाल यमनसँग पराजित भएको छ ।

लोकप्रिय