नेताका कुरा

प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

असार १८, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास गएका छन् । माओवादी केन्द्रको पदाधिकारी बैठक सकेर प्रधानमन्त्री दाहाल राष्ट्रपति निवास शीतल निवास गएका हुन् ।

राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान

असार १८, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने, विश्वासको मत फेस गर्ने

असार १८, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने भएका छन् । बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

रास्वपा स्थायित्वको पक्षमा छ, एमाले कांग्रेसको गठबन्धनमा सहभागी हुँदैन : सन्तोष परियार

असार १८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाली कांग्रेस र नेकपा एमालेले बनाउन लागेको सरकारमा सहभागी नहुने जनाएको छ । मंगलबार सिंहदरबारमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले....

एकीकृत समाजवादी महाधिवेशन : चार प्रतिवेदनमाथि छलफल

असार १८, २०८१

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०को महाधिवेशनमा विभिन्न चार विषयका प्रतिवेदन माथि छलफल प्रारम्भ गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा जारी महाधिवेशनमा प्रतिनिधिहरूको धारणा लिन राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र....

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

असार १८, २०८१

कांग्रेस र एमालेबीचको मध्यरातको सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएका छन् ।

कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति

असार १८, २०८१

संसदको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने विषयमा सहमति भएको छ । सोमबार मध्यरातमा दुई दलबीच सहमति जुटेको हो ।

वैदेशिक रोजगार विभागमा श्रममन्त्री अर्यालको छड्के अनुगमन : ठगीविरुद्ध शून्य सहनशीलता अपनाउन निर्देशन (भिडियाेसहित)

असार १७, २०८१

वैदेशिक रोजगारीमा हुने ठगी र कारवाहीको अवस्था बुझ्न सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल आफैँ वैदेशिक रोजगार पुगेका छन् ।

सरकारका प्रवक्ता भन्छिन् ‘सरकार परिवर्तन सम्बन्धमा हल्लाको मिडिया ट्रायल भयो’

असार १७, २०८१

सरकार परिवर्तनबारे बाहिर भइरहेको चर्चा हल्ला मात्रै भएको सरकारले प्रष्ट्याएको छ । सोमबार साँझ मन्त्रिपरिषद् बैठक सकिए लगत्तै पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा....

लोकप्रिय