नेताका कुरा

रास्वपाको बैठकमा महामन्त्रीको सांकेतिक विरोध, लाइभ नगरेपछि मुखमा 'कालाे टेप'

असार १९, २०८१

समिक्षा यात्रा सकेर सभापती रवि लामिछानेलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएका ढकालले प्रतिवेदन सार्वजनिक नभएपछि केन्द्रिय समिति बैठकमा आफूले प्रतिवेदन पढ्ने भएकाले लाइभ गर्न माग गर्दै आएका थिए....

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी

असार १९, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रम र महामन्त्रीले पार्टीमा बुझाएको प्रतिवेदनमाथि छलफल गर्न बैठक बस्ने पार्टीले जनाएको छ ।

राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न प्रचण्डलाई एमालेको आग्रह

असार १८, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबारसम्म राजीनामा दिन नेकपा एमालेले आग्रह गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्ण गरेको हो ।

कांग्रेस–एमालेको गठबन्धनले जनतामा छाएको निराशा हटाउने गरी काम गर्छः विमलेन्द्र निधि

असार १८, २०८१

प्रेस युनियन मोरङले मंगलबार बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले एमाले र कांग्रेसबीच आलोपालो नेतृत्व गरेर अघि बढ्ने र जनतामा छाएको निराशा हटाउने गरी राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको....

भरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान

असार १८, २०८१

आज एक कार्यक्रमको आयोजना गरी उनलाई नगद एक लाखसहित सम्मान गरिएको हो । उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २१ गते

असार १८, २०८१

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानसँग यही असार २१ गते सुनुवाइ हुनेगरी कार्यतालिका तय गरेको छ ।

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ : विमलेन्द्र निधि

असार १८, २०८१

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा (एमाले) ले सहकार्य गरेको बताएका छन् ।

सहकारी क्षेत्रको शुद्धिकरण र समस्या समाधानका लागि राष्ट्रिय दलसँग सुझाव लिने सहकारी छानविन समितिको निर्णय

असार १८, २०८१

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रको शुद्धिकरण र समस्या समाधानका लागि राष्ट्रिय मान्यताप्राप्त दलहरुसंग सुझाव लिने निर्णय गरेको छ ।

नेकपा एमालेको सचिवालय बैठक सुरु

असार १८, २०८१

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

लोकप्रिय