नेताका कुरा

‘राहत र उद्धारमा क्रियाशील हुनुपर्ने समयमा सरकार परिवर्तनमा लाग्नु दुःखद’: ‘प्रचण्ड’

असार २८, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिराले देशका विभिन्न भागमा क्षति भएको र सबै राजनीतिक दल राहत एवं उद्धारका काममा क्रियाशील हुनुपर्नेमा सरकार परिवर्तनका काममा लाग्नु दुःखद भएको बताए ।

प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै प्रचण्ड LIVE

असार २८, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत उनले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

बाढी पहिराेबाट भएकाे धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

असार २८, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले बाढीपहिरोका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्वीप

असार २८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्ड, कांग्रेस एमालेले नयाँ सरकार गठनको प्रक्रिया आजै सुरु गर्ने

असार २८, २०८१

प्रधानमन्त्रीले विश्वासको मत विश्वासको मत नपाएपछि उनी पदमुक्त हुने छन् र नयाँ सरकार गठनका लागि कांग्रेस, एमाले लगायत दलले आजै राष्ट्रपति समक्ष दाबी पेश गर्ने तयारी गरेका छन् ।

बेपत्ता छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्यअवधि एक बर्ष थप गर्ने सरकारकाे निर्णय

असार २७, २०८१

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्य अवधि एकबर्ष थप गर्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीले प्रचण्डलाई विश्वासको मत दिने

असार २७, २०८१

नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

प्रचण्डलाई विश्वासको मत नदिने राप्रपाकाे निर्णय

असार २७, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दूरुपयोग भएको सहकारी छानबिन समितिकाे निष्कर्ष

असार २७, २०८१

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दूरुपयोग भएको देखिएको जनाएको छ ।

लोकप्रिय